पर्वत एमालेमा उम्मेदवार बन्न ११ आकांक्षी, सवैको नाम केन्द्रमा सिफारीस

पर्वत– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले पर्वतले पर्वतवाट ११ जनाको नाम सिफारिस गरेको छ । सोमवार जिल्ला कमिटि पर्वतको विस्तारित बैठकमा संकलन भएका आकांक्षीहरुका नाम सिफारीस गरिएको हो । बैठकमा ११ जनाले आकांक्षा देखाएका छन्...

पाँच करोड बढिको कारोबार गर्दै सकियो आठौ पर्वत महोत्सव

पर्वत, २१ पुस । गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित आठौ पर्वत महोत्सव शनिवार सम्पन्न भएको छ । पुस ९ देखि १९ गतेसम्म गरी एघार दिनसम्म संचालन गरिएको...

कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कुश्मा – कुश्मा नगरपालिका–७, खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरी राज्यलाई हानि नोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ, तत्कालीन लेखा अधिकृत कृष्ण प्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य...

आठौँ पर्वत महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता, उद्यमी उत्साहित

पर्वत-  यतिवेला पर्वत सदरमुकाम कुश्माबजारमा आठौँ पर्वत महोत्सव जारी छ । विगतका वर्षहरुमा महोत्सवमा खाली बाह्य जिल्ला र विदेशवाट आएका सामाग्रीहरु विक्रि भएको र जसले गर्दा स्थानीय उद्यमी व्यावसायीहरु समस्यामा पर्ने गरेको गुनासो सुनिन्थ्यो...

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौँ। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ...

मोती सामुदायिक महिला वचत तथा ऋण सहकारी संस्थाको बाह्रौँ वार्षिक साधरण सभा तथा सातौँ अधिवेशन सम्पन्न्

रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको मोती सामुदायिक महिल वचत तथा ऋण सहकारी संस्थाको बाह्रौ वार्षिक साधरण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ । मंगलबार मोति सामुदायिक पुस्तकालयको सभाहलमा एक...

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु...

पर्वतमा दुई लाख २२ हजार पुरस्कार राशीको भलिबल प्रतियोगिता शुरु

पर्वत, १४ पुस : पर्वतमा सवैभन्दा ठुलो राशीको गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा रहेका अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । सदरमुकाम कुश्माबजारमा जारी आठौँ पर्वत महोत्सवको अवसरमा रु. दुई लाख २२ हजार दुई सय...

आवेगी पुस्ताको अविवेकी यात्रा

✍️ राजकुमार निरञ्जन ग्रिक दार्शनिक सोक्रेटिसको एउटा भनाई मलाई ज्यादै गहन लाग्छ । ” म संसारको सबैभन्दा ज्ञानि मान्छे हुँ किनकी मलाई म अज्ञानि छु भन्ने कुरा थाहा छ ” भन्ने सोक्रेटिसको भनाईले निकै ठूलो...

पर्वतका सिडीयो घिमीरेको सरुवा, पौडेल आउँदै 

पर्वत– पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेको सरुवा  भएको छ । झण्डै दश महिनादेखि पर्वतमा कार्यरत घिमीरेको जिल्ला प्रशासन कार्यालय दोलखामा सरुवा भएको हो । घिमीरेको स्थानमा पर्वतको प्रमुख जिल्ला अधिकारीको रुपमा सहसचिब लक्ष्मीप्रसाद पौडेल...