कुश्मा–बलेवा यान्त्रिक पुल पर्वत महोत्सवको मुख्य प्रायोजक- महोत्सवको तयारी अन्तिम चरणमा

पर्वत, ६ पुस : समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित आठौ पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल बन्ने भएको छ । झण्डै तेह्र वर्ष अघि बागलुङको...

पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पुस ८ गतेदेखि हुने  – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरिँदै 

पर्वत–ः पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको शुक्रवार सम्पन्न बैठकले रनिङ्ग शिल्ड प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने निर्णय...

पर्वतको पैयूँ आधारभूत अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु

पर्वत-  पैयूँ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम औपचारिक रूपमा शुभारम्भ भई आजदेखि सेवा प्रवाह सुरु गरिएको छ। आज मिति २०८२ साल मंसिर ३ गते आयोजित विशेष कार्यक्रमका बीच स्वास्थ्य बिमा सेवाको सुरुवात गरिएको हो। गत...

मुटुरोग पीडित बाजुङकी महिलाको उपचारका लागि सहयोगको अपिल

पर्वत– पर्वत जिल्लाको मोदी गाउँपालिका–५ निवासी कूल बहादुर दमाईका छोरा अमर दमाई की श्रीमती सुनिता दमाई मुटु रोगबाट पीडित बनेकी छन् । लामो समयदेखि उपचाररत उनको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बन्दै गएको र आर्थिक...

स्वधर्म मा. वि.पाखापानीको ६६ औं वार्षिकोत्सव सम्पन्न

पर्वत – स्वधर्म माध्यमिक विद्यालय-महाशिला – ४ पाखापानी पर्वतले आफ्नो स्थापना ६६ वर्ष प्रवेश गरेको अवसरमा हरेक वर्ष पौष १ गते मनाउँदै आएको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम यस वर्ष पनि भव्यताका साथ सम्पन्न गरेको...

पर्वतमा एसईई नतिजा सुधार गर्न कक्षा सुपरिवेक्षण गर्दैै शिक्षा समन्वय ईकाई 

पर्वत १ पुस : चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परिक्षा एसईई को नतिजा सुधार गर्नका लागि जिल्लाका सामुदायिक विद्यालयको कक्षा सुपरिवेक्षण गर्न थालिएको छ । एसईई परिक्षा आउन तीन महिना बाँकी छँदा विद्यार्थीहरुको सिकाई स्तर...

पर्वत महोत्सवको तयारी तीब्र, महोत्सव स्थलमा आवश्यक भौतीक संरचना निर्माण शुरु

पर्वत–ः समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत महोत्सव आउन अब ८ दिनमात्र मात्र बाँकी छन् । महोत्सवको दिन नजिकिँदै जाँदा बडागाउँ खेल मैदानमा आवश्यक संरचनाहरु निर्माण गर्न थालिएको...

फलेवासमा छैटौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 

पर्वत:  पर्वतको फलेवास नगरपालिकामा छैटौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ वडा नं. ६ देविस्थानमा रहेको फलेवास रंगशालामा सोमवारदेखि प्रतियोगिता शुरु भएको हो...

पर्वत साहित्य संगमद्धारा नौ स्रष्टालाई नगद सहित सम्मान

पर्वत : धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो संस्थाबाट स्थापित तथा संचालित विभिन्न साहित्यिक पुरस्कारहरू साहित्यकारहरुलाई प्रदान गरेको छ । पर्वत साहित्य संगमका अध्यक्ष खेमराज शर्मा चापागाईंको अध्यक्षतामा...

ठुलीपोखरीको मुटुरोग उपचार शिविरमा साढे चार सयको निशुल्क परिक्षण 

पर्वत २८ मङ्सिर : पर्वतको कुश्मा नगरपालिका वडा नंं. १२ ठुलीपोखरीमा संचालित एक दिने मुटुरोग परिक्षण शिविरमा साढे चार सय जनाको परिक्षण गरिएको छ । कुश्मा आधारभुत अस्पताल ठुलीपोखरीका आयोजना तथा सेभ द हार्ट तथा...