पर्वतको जलजलामा समुदायमा मुख्य न्याधिवक्ता कार्यक्रम

पर्वत- पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधी कर्मचारी, न्याधिक समितिका मेलमिलापकर्ता, राजनीतिकर्मी, युवा क्लव, आमा समूह लगायत सामाजिक संघ संस्थाका...

पर्वत महोत्सवमा दुई लाख २२ हजार पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

पर्वत–ः पर्वतमा पहिलोपटक सवैभन्दा बढि पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत महोत्सवको अवसरमा रु. दुई लाख २२ हजार २ सय...

महाशिला राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सुर्य माविलाई

पर्वत –  पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुर्य माध्यमिक विद्यालय महाशिला १ होश्राङ्दी च्याम्पियन बनेको छ। महाशिला ३ स्थित कृष्णगोपाल स्मृति खेल मैदानमा आयोजित प्रतियोगितामा सुर्य माविले उत्कृष्ट प्रदर्शन गर्दै...

माओवादी उपाध्यक्ष अधिकारी एमालेमा फर्किए

पर्वत– तत्कालीन नेकपा माओवादी केन्द्र का कुश्मा नगर कमिटी उपाध्यक्ष तथा पर्वत जिल्ला समन्वय कमिटी सदस्य देवीप्रसाद अधिकारी नेकपा एमालेमा फर्किएका छन् । आइतवार नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनि एमालेमा प्रवेश...

पर्वत महोत्सवमा पहिलोपटक टिकटक च्यालेन्ज प्रतियोगिता हुँदै

पर्वत–ः समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत महोत्सवमा गण्डकी प्रदेशमै पहिलोपटक टिकटक च्यालेन्ज प्रतियोगिता हुने भएको छ । पर्वत उद्योग वाणिज्य संघले हरेक तीन वर्षमा आयोजना गर्दै आएको...

जेनजी आन्दोलनपछि मैले राजनीतिमा झनै सक्रियता बढाउनुपर्ने देखियो : केद्रीय सदस्य जोशी 

पर्वत– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले राजनीतिमा आफुले झन सक्रियता बढाउनुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । केहि समयदेखि आफु अब राजनीतिमा अरुलाई सहयोग गर्ने मनस्थितिमा पुगेको बताउँदै आएपनि जेनजी पुस्ताको...

आठौँ पर्वत महोत्सवको तयारी तीब्र, सवै सामाजिक संघसंस्था बने आयोजक

पर्वत–ः समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ । पर्वत उद्योग वाणिज्य संघले हरेक तीन वर्षमा आयोजना गर्दै आएको महोत्सव आगामी पुस नौ गतेदेखि...

मोदीमा पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि फेरीपनि नबजागृतलाई, अध्यक्ष कपको उपाधि फलेवासलाई

पर्वत- मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप खेलकुद शुक्रबार सम्पन्न भएको छ । मङ्सिर १४ गते देखि शुरू भई १९ गते सम्म डिमुवा खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा...

पैंयू गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता शुरू

 पर्वत -पर्वतको पैयूँ गाउँपालिकामा आजदेखि अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल प्रतियोगिता सुरु भएको छ । पैयूँ गाउँपालिकाको आयोजनामा सुरु भएको अध्यक्ष कप प्रतियोगिता मंसिर १९ गतेसम्म सञ्चालन हुनेछ । गाउँपालिकाको समग्र खेलकुद क्षेत्रलाई उकास्न तथा...

मोदी गाउँपालिकामा खेलकुद र रत्यौलीको रमझम

पर्वत-  जिल्लाको मोदी गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता तथा अध्यक्ष प्रतियोगीताका वीचमा संस्कृति प्रवद्र्धनका कार्यक्रमहरु पनि अघि बढिरहेका छन् । गाउँपालिकाले संस्कृति प्रवद्र्धन अन्तर्गत सोमबार रत्यौली प्रतियोगीताको आयोजना गरेको छ । स्थानीय आमा...