जलजलाको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी न्यू होराइजनलाई
पर्वत- पर्वतको जलजला गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी न्यू होराइजन आवासीय मावि पर्वत बेनीले आफ्नो पोल्टामा पारेको छ । विद्याज्योती माविको परिसरमा सञ्चालन भएको प्रतियोगितामा न्यु होराइजनले ८ स्वर्ण,...
मोदीमा प्रथम अध्यक्ष कप तथा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : तयारी अन्तिम चरणमा
पर्वत- जिल्लाको मोदी गाउँपालिकाले प्रथम गाउँपालिका अध्यक्ष कप २०८२ र पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । अध्यक्ष कप अन्तर्गत पर्वत जिल्लाका अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता संचालन हुने गाउँपालिकामा बिहीबार आयोजित...
पर्वतको जलजलामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
पर्वत- पर्वतको जलजला गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि मल्लाजमा सुरु भएको छ । विद्याज्योती माविको परिसरमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जलजला गाउँपालिकाका १५ वटा विद्यालयले सहभागिता जनाएका छन्...
पर्वतमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : पहिलो दिन प्रभातफेरी कार्यक्रम सम्पन्न
पर्वत: गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजना तथा नागरिक समाज संजाल पर्वत, शिक्षाका लागि राष्ट्रिय अभियान पर्वतको समन्वय तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र एकीकृत सेवा कार्यालय पर्वतको सहकार्यमा पर्वत...
जलजलामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु
पर्वत- पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा ‘प्रविधिको सही प्रयोग गरौ, लैगिंक हिंसाको अन्त्य गरौ’ भन्ने नारासहित सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जलजला गाउँपालिकाको आयोजनामा भएको...
शिवालय मावि कुश्माको ४४ औँ बार्षिकोत्सव सम्पन्न, नागासाकी–भद्र–सरस्वती अक्षयकोषबाट २१ जनालाई वितरण
पर्वत– पर्वत सदरमुकाम कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयको ४४ औ बार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर कुँवरले सामुदायिक विद्यालयको गुणस्तर सुधारका जोड...










