पर्वतमा शैक्षिक गुणस्तर अभिबृद्धि सम्वन्धि अन्तरक्रिया सम्पन्न 

पर्वत– विद्यालय स्तरको शैक्षिक गुणस्तर अभिबृद्धि सम्वन्धि माध्यमिक तहका प्रद्यानाध्यापकहरुका लागि जिल्ला स्तरीय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला शिक्षा समन्वय ईकाई पर्वतको आयोजनामा सम्पन्न भएको अन्तरक्रियामा जिल्लाभरका ९० भन्दा बढि माध्यमिक...

मोदी गाउँपालिकामा प्रथम अध्यक्ष कप–२०८२ र पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै

पर्वत– स्थानीय प्रतिभा पहिचान र युवा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित पर्वतको मोदी गाउँपालिकामा प्रथम अध्यक्ष कप २०८२ तथा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । ‘खेल अभियान–मोदीको पहिचान’ भन्ने मुल नारा सहित प्रथम...

शिक्षकलाई स्थानीय भत्ताको माग गर्दै पर्वतका स्थानीय तहमा शिक्षक सङ्गठन

पर्वत : कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोके अनुसार शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराउन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतले जिल्लाका हरेक स्थानीय तहमा दबाब दिएको छ। सङ्गठनको जिल्ला कार्यसमितिको समन्वयमा सात वटै पालिकामा पुगेर शिक्षकहरूका लागि तोकिए...

बत्तिस वर्षमा अट्ठाइस सन्तान

इलाम- एउटै आमाबाट २८ सन्तानको जन्म भएको सुन्दा अनौठो लाग्छ अचेल । पछिल्लो पुस्तालाई त झनै बुढापाकाले सुनाउने दन्तेकथा जस्तो तर यो इलाम नगरपालिका–६ मा बस्दै आउनुभएकी ८३ वर्षीया बच्छीमाया कठेतको जीवनको वास्तविकता हो । १५ वर्षको...

पर्वत जेसीजले पायो उत्कृष्टताको अन्तर्राष्ट्रिय ‘अवार्ड’

पर्वत : युवाहरूको क्षमता तथा नेतृत्व विकास र सामाजिक सन्देशका लागि विभिन्न कार्यक्रमहरूको आयोजनामा सक्रियता बढाएपछि पर्वत जेसीजले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । संस्था तथा संस्थाले आयोजना कार्यक्रमहरूको सञ्चालन गर्न युवाहरूले स्वयंसेवी रूपमा गरिरहेका...

कुश्मा बसपार्क : यातायात व्यावसायीका काउण्टरमा नगरको तालाबन्दी

पर्वत ६ मङ्सिर : निर्माण सम्पन्न भएको डेढ वर्षपछि पर्वत सदरमुकाम कुश्माबजारको बान्द्रेबिडिमा रहेको बसपार्क संचालनमा आएपनि यातायात व्यावसायीले अटेरी गरेपछि कुश्मा नगरपालिकाले तालाबन्दी गरेको छ । गत कात्तिक १४ गते शुक्रवारदेखि नियमित रुपमा बसपार्क...

साताब्यापी कार्यक्रम गर्दै पर्वत जेसीजको सप्ताह भब्य रुपमा सम्पन्न 

पर्वत– पर्वत जेसीजले आयोजना गरेको जेसीज सप्ताह–२०२५ अन्तर्गत साताव्यापी विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । जेसीज सप्ताहको अन्तिम दिन शुक्रवार विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता तथा समापन कार्यक्रम  विविधता, उत्साह र सांस्कृतिक प्रतिभाले भरिएको माहोलमा...

पर्वतको ‘द क्लिफ’ उत्कृष्ट करदातामा ह्याट्रिक गर्न सफल

पर्वत — द क्लिफले उत्कृष्ट करदातामा ह्याट्रिक गरेको छ। यस वर्ष पनि पर्वत जिल्लामा दर्ता रहेका करदाता मध्ये सेवा उद्योग अन्तर्गत सबैभन्दा धेरै आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस-२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय,...

जेसीज सप्ताह : स्लो बाइक रेस प्रतियोगिता सम्पन्न

पर्वत : पर्वत जेसीजको जेसीज सप्ताह–२०२५ अन्तर्गत छैटौँ दिनको कार्यक्रममा बिस्तारै बाइक चलाउने अर्थात् स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ । ‘बिस्तारै बाइक चलाऊँ, सुरक्षित रहौँ’ भन्ने सन्देश प्रवाह गर्नको लागि आयोजना भएको प्रतियोगितामा...

एमाले सचिवालय बैठक बस्दै, ११औँ महाधिवेशनको तयारीबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीको ११औँ महाधिवेशनको तयारीका विषयमा छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेको...