पर्वत २९ कात्तिक : पर्वतको जलजला गाउँपालिकाले उद्यमीहरुलाई सहुलियत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराएको छ ।
गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकमा १२...
एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै
काठमाडौं– नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ । एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनस्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेको हो ।
एमालेले गत भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम,...
जेनजीकै भविष्य निर्माणका लागि एमालेले काम गरेको छ : पदम गिरी
पर्वत २८ कात्तिक – नेकपा एमाले जिल्ला कमिटि पर्वतले शुक्रवार कुश्मामा बृहद जनसभा तथा विशाल र्याली प्रदर्शन गरेको छ । कुश्माको बडागाउँवाट शुरु भएको र्यालीले बजार परिक्रमा गरी मैत्रीचोकमा पुगेर जनसभामा परिणत भएको थियो...
मालढुंगा–बेनी सडक : लस्ती–मिलनचोक खण्ड कालोपत्र शुरु
पर्वत- भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक अन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । मालढुङ्गा–बेनी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो ।
मालढुङ्गा–बेनी सडक अन्तर्गत यसअघि गत वर्षको...
पर्वत २७ कात्तिक : पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारको ढिकुवा दह भिरवाट लडेर एक बृद्धको ज्यान गएको छ ।
मोदी गाउँपालिका वडा नं. ३ हारमोरका ७५ वर्षिया बुद्धिलाल परियारको मृत्यु भएको हो ।...
लोकतन्त्रको जगेर्ना र संविधानको रक्षाका लागि पर्वत एमालेले भोली बृहत जनसभा गर्ने
पर्वत– नेकपा एमाले जिल्ला कमिटि पर्वतले भोली सदरमुकाम कुश्माबजारमा बृहत र्याली तथा जनसभा गर्ने भएको छ ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले आव्हान गरेको आन्दोलनका कारण मच्चिएको विध्वंसका कारण यो मुलुकको लोकतन्त्र...
जेनजीको आवरणमा आगो झोस्नेहरुको पाईपाई हिसाव एमालेले लिन्छ : एमाले नेता गिरी
पर्वत २५ कात्तिक – नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पदम गिरीले जेनजी पुस्ताको आवरणमा व्यक्तिगत र सरकारी निकायमा आगो झोस्नेहरुको नेकपा एमालेले पाई पाई हिसाब लिने चेतावनी दिनुभएको छ ।
नेकपा एमाले कुश्मा...
पर्वतमा कागारवाट छुटेकै दिन श्रीमतीको कुटपिट गरी हत्या
पर्वत, २५ कात्तिक : पर्वतको मोदी गाउँपालिका वडा नं. ६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
दराकका ५१ वर्षिय जीतबहादुर विकले आफ्नै ५२ वर्षिया श्रीमती सिता बिकलाई गएराती १...
रामकुमारी र किसानलगायतका नेता एमालेमै फर्किए
काठमाडौँ – चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) लगायतका नेता एमालेमै फर्किएका छन् । झाँक्री र श्रेष्ठ २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए ।
गत कात्तिक १९ गते...
आठौँ पर्वत महोत्सव पुस ९ देखि १९ सम्म हुने, तयारी शुरु
पर्वत– समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पर्वतमा आठौँ पर्वत महोत्सव आयोजना गरिएको छ ।
स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पुस ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको...