तिलाहारलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको तयारी
पर्वत–ः पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ तिलहारलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।
स्थानीय बालमैत्री वडा घोषणका लागि आवश्यक सवै सुचकहरु पुरा भएपछि केहि दिनमै घोषणा गर्ने तयारी गरिएको हो...
साताव्यापी कार्यक्रम सहित अधिवेशन गर्दै लोकदोहोरी गीत प्रतिष्ठान पर्वत
पर्वत- पर्वत जिल्लाको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नो सातौँ अधिवेशन र २१ औँ वार्षिक साधारण सभा नजिकिँदै गर्दा सात दिनसम्म चल्ने विविध कार्यक्रम सार्वजनिक गरेको छ। कुश्मामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले...
आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै
पर्वत – सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।...
देउसीभैलोबाट संकलित रकमले कुश्मामा बास्केटबल कोर्ट निर्माण शुरु
पर्वत- गत तिहारमा खेलीएको देउसीभैलोवाट संकलित रकमले पर्वत सदरमुकाम कुश्मामा पहिलो पटक अत्याधुनिक बास्केटबल कोर्ट निर्माण सुरु गरिएको छ ।
पर्वत जिल्ला बास्केटबल संघले कुश्मा नगरपालिका वडा नम्वर ५ स्थित बडागाउँमा बास्केटबलको अत्याधुनिक कोट पुर्ननिर्माण...
पर्वत १५ कात्तिक : पर्वतको सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकखण्ड निर्माण व्यावसायिको लापरवाहीले जोखिमपुर्ण बनेको छ ।
पोखरा–बागलुङ राजमार्गको बैकल्पिक मार्गको रुपमा रहेको यो सडकमा दैनिक सयौं सवारी साधन चल्ने भएपनि समयमा...
आज हरि बोधिनी एकादशी : घरमा तुलसीलाई दामोदरसँग विवाह गरिँदै
काठमाडौँ, कात्तिक १५ गते । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् ।
प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र...
मानव सेवा आश्रम बागलुङको महायज्ञ सफल बनाउन पर्वतमा पनि सचिवालय गठन
पर्वत– मानव सेवा आश्रम बागलुङद्धारा यहि कात्तिक २१ गतेदेखि २८ गतेसम्म निरयघाटमा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञलाई सफल बनाउन पर्वतमा पनि सचिवालय गठन गरिएको छ ।
पर्वतमा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख...
पैंयू गाउँपालिकाले धानवालीमा क्षति पुगेका कृषकलाई राहत दिने
पर्वत १४ कात्तिक : कृषकहरुको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको बर्षाका कारण क्षति पुगेका कृषकलाई दक्षिण पर्वतको पैंयू गाउँपालिकाले राहत दिने भएको छ ।
कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले अधिकांक कृषकहरुको...
देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव
पर्वत- हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ...
आज दिउँसोपख मौसम सामान्य खुलेपनि हल्का वर्षा र हिमपातको सम्भावना
काठमाण्डौ – अहिले देशभर मौसम बदली रहेको छ । आज दिउँसोपख मौसम सामान्य खुलेपनि हल्का वर्षा र हिमपातको सम्भावना छ । अहिले पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...