पर्वत ११ कात्तिक : निर्माण सम्पन्न भएको डेढ वर्षपछि पर्वत सदरमुकाम कुश्माबजारको बान्द्रेबिडिमा रहेको बसपार्क संचालन गरिने भएको छ ।
यहि कात्तिक १४ गते शुक्रवारदेखि नियमित रुपमा बसपार्क संचालन गरिने भएको हो । मंगलवार कुश्मा...
जेनजीहरुलाई चुनावी मैदानमा आउन काँग्रेस नेता जोशीको चुनौती
पर्वत– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जेनजी युवाहरुलाई चुनावी मैदानमा आउन चुनौती दिनुभएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कमा आयोजित एम्बुलेन्स सेवा उद्घाटन गर्दै जोशीले साच्चिकै जेनजी...
पर्वतको आर्थर डाँडाखर्कवाट एम्बुलेन्स सेवा संचालन, काँग्रेस नेता जोशीद्धारा उद्घाटन
पर्वत १० कात्तिक : पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कवाट एम्बुलेन्स सेवा संचालनमा आएको छ ।
भारत सरकारको सहयोगमा प्राप्त भएको एम्बुलेन्स आइतवारदेखि संचालनमा आएको हो । नगरपालिका भएपनि सदरमुकामको पहुँचवाट टाढा...
औषधी नखाईकनै एक सय वर्ष पार गरेका मल्लाजका लालबहादुर जिसीलाई अभिनन्दन
पर्वत- खैरो रङको स्विटर र कोट, निलो ट्याक पाइन्ट र ढाका टोपीमा सजिनुभएका लालबहादुर जिसीको चाउरीको अनुहारमा शुक्रबार दिउँसो छुट्टै चमक थियो ।
उहाँको अनुहारमा चमक हुनुको एउटै कारण हो आफ्नै आगँनमा जनप्रतिनिधी, छिमेकी र...
पर्वतको छमर्केमा भ्यान र मोटरसाईकल ठोक्किँदा छ जना घाईते
पर्वत ७ कात्तिक : मध्यपहाडी राजमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ छमर्केमा शुक्रवार दिउँसो भएको सवारी दुर्घटनामा परी छ जना घाईते भएका छन् ।
बागलुङबाट कुश्मा तर्फ आउँदै गरेको ग १ ज ९०२३...
धार्मिक पर्यटकको केन्द्र बन्दै धाइरिङ भुमेठाकुर
पर्वत- पर्वतको जलजला गाउँपालिका ७ स्थित प्रसिद्ध धाइरिङ भुमेठाकुर मन्दिर धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास हुन थालेको छ । पछिल्ला केही वर्ष यता पूजा र दर्शन गर्न विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
करिब...
आज तिहारको मुख्य दिन भाइटीका, धुमधामसँग मनाईदै
पर्वत- यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
प्रत्येक वर्ष...
पर्वतको दुर्लुङ्गका ३४ वर्षिया युवा तीन महिनादेखि वेपत्ता
पर्वत ५ कात्तिक : पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गका एक युवा विगत तीन महिनादेखि वेपत्ता बनेका छन् ।
गत असार ३० गते विहान १० बजे घरवाट निस्केका स्थानीय ३४ बर्षिय दुर्गाबहादुर सार्की...
तिहारको पाँचौ दिन आज गाई तथा गोबद्र्धन पूजा गरिँदै
पर्वत- कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले...
कुश्मा–बलेवा जोड्न कालीगण्डकी माथि अर्को अग्लो पुल निर्माण शुरु
पर्वत ४ कात्तिक : पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदी माथि फेरी अर्को अग्लो र लामो झोलुङ्गे पुल निर्माणकार्य शुरु भएको छ ।
अग्ला र लामा झोलुङ्गे पुलसँगै शाहसीक पर्यटकको गन्तब्यको जिल्लाको रुपमा...