भूमिहीन र सुकुम्बासीका समस्या समाधानका माग सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश
पर्वत- भूमिहीन, सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीका दीर्घकालीन समस्या समाधानको माग गर्दै प्रधानमन्त्री सुशिला कार्कीलाई ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्र पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेमार्फत प्रधानमन्त्रीलाई पठाइएको हो । ज्ञापनपत्र अखिल नेपाल किसान महासंघ...
समाजसेवी पूर्ण सापकोटाद्धारा मोती सामुदायिक पुस्तकालयमा स्व. गिता सापकोटा स्मृति अक्षयकोष स्थापना
रामचन्द्र भुसाल फलेवास- पर्वतको फलेवास नगरपालिका ५ खानिगाउँको अर्मनाका पुर्ण प्रसाद सापकोटाले मोति सामुदायिक पुस्तकालयमा रु. २५ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । मंगलबार एक कार्यक्रमको अवसर सापकोटाले आफ्नो स्वर्गिय श्रीमति गिता शापकोटाको स्मृतिमा उक्त...
प्रधानमन्त्री कार्कीको नाममा चन्दा संकलन गर्नेलाई कारबाही गरिने
काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । केही व्यक्ति वा समूहले...
त्रिभुवन मा.वि.का पूर्व शिक्षकहरूलाई सामूहिक सम्मान प्रदान
पर्वत : जिल्लाको फलेवास नगरपालिका–३, शंकरपोखरीस्थित त्रिभुवन माध्यमिक विद्यालयको आयोजनामा गुरु सम्मान तथा जिल्ला स्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय स्थापनाकालदेखि हालसम्म त्यहाँ कार्यरत रही हाल अन्यत्र नै कार्यरत रहेका ३९...
सहयोग संकलन गरेर पर्वत काँग्रेसको पार्टी कार्यालय पुर्ननिर्माण गरिँदै
पर्वत २४ असोज : गत भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनी गरिएको नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय अर्थात विपि स्मृति भवन पुर्ननिर्माण गर्न थालिएको छ । नेपाली काँग्रेसका कार्यकर्ता, शुचेच्छुक, शुभचिन्तक तथा अन्य...
पर्वत समाज कतारले गृह जिल्लामा भोली रक्तदान कार्यक्रम गर्दै
पर्वत- प्रवासीको आयोजनामा पर्वतको सदरमुकाम कुश्ममा बृहत रक्तदान हुने भएको छ । पर्वत समाज कतार र गण्डकी प्रदेश समन्वय परिषदको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्वतको प्राविधिक सहयोगमा शनिबार कुश्ममा बृहत रक्तदान हुनेभएको हो । `निस्वार्थ सेवामा...










