बडादशै अन्तर्गत आज नबौ दिन : सिद्धिदात्री देवीको पूजाआराधना, कोतघरमा विशेष पुजा

काठमाडौँ, असोज १५ गते । आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको...

पर्वतको फलेवासमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रामचन्द्र भुसाल फलेवास-   विजया दशमी तथा शुभ दिपावलि २०८२ को अवसर पारी पर्वतको फलेवासमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मोती सामुदायिक पुस्तकालय, समुदायिक रेडियो पर्वत, मोती सामुदायिक सिकाई केन्द्र, मोती महलिा बचत...

पर्वत कारागारका ८ जना कैदीबन्दी अझै फर्किएनन्, एक साताभित्र फर्किन निर्देशन 

पर्वत १३ असोज : पर्वत जिल्ला कारागारबाट गत भदौ २४ गतेदेखि फरार भएका ८ जना कैदीबन्दी तीन साता वितिसक्दा पनि फर्किएका छैनन् । कारागारवाट भागेका १९ जना मध्ये ११ जना फर्किएको वा पक्राउ गरिएको भएपनि...

पर्वत प्रशासनद्वारा दसैं–तिहारमा सुरक्षा र सतर्कता अपनाउन आग्रह

पर्वत, १२ असोज –  विजयादशमी, शुभ–दीपावली, नेपाल संवत् र छठलगायतका चाडपर्वलाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण ढंगले मनाउन जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाबासीलाई आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारीको कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै चाडपर्वका बेला...

जेनजीका मागलाई सम्वोधन गर्दैै अघि बढ्नुपर्नेमा जोड 

पर्वत– भर्खरै नेपालमा भएको जेनजी आन्दोलन र त्यसपछिको परिस्थिति र अबको निकास बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पर्वतको आयोजनामा सम्पन्न कार्यक्रममा नेताहरुले जेनजीका मागलाई सम्वोधन गर्दै मुलुकको नवनिर्माणमा...

कुश्माका मासु पसल अब्यवस्थित, मरेका कुखुरा भेटिए 

पर्वत ११ असोज : पर्वत सदरमुकाम कुश्माबजारमा संचालित अधिकांस मासु पसलहरु अब्यवस्थित रहेका छन् । चाडवाडको बेला बढि मात्रामा खपत हुने मासुको गुणस्तर र अवस्था अनुगमन गर्दा अधिकांस पसल मापदण्ड विपरित, गुणस्तरहिन, फोहोर भएको पाईएको...

नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा-आराधना

काठमाडौँ : आश्विन शुक्ल पञ्चमी। नवरात्रको छैटौँ दिन भए पनि शनिबार पञ्चमी तिथि भएकाले नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजा-आराधना गरिँदैछ। स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम...

नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजा गरिँदै

पर्वत– आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक...

बेसोस मार युवा क्लब स्पेनद्वारा विजयादशमी तथा शुभ दीपावलीको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न

शिला पाण्डे /बार्सेलोना स्पेन विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा बेसोस मार युवा क्लब, स्पेनले “परिवर्तनको लागि मैत्रीपूर्ण खेल” भन्ने मूल नारासहित पहिलो पटक खुला पुरुष भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। यस प्रतियोगिता स्पेनमा...

बडादशै अन्तर्गत आज चन्द्रघण्टा देवीको साधना हुँदै

काठमाडौं – बडा दशैँ एवं नवरात्रको तेस्रो दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले...