पर्वतको जलजलामा ‘होम डेलीभरी’ शुन्य

पर्वत, ३१ भदौ : पर्वतको जलजला गाउँपालिकामा घरमा प्रसुति (सुत्केरी) हुनेको संख्या शून्य बनेको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरुमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी हुनेको...

जेनजी आन्दोलनले प्रभावित पर्वतको जनजीवन लयमा फर्किदै

पर्वत ३० भदौ : गत सोमवार र मंगलवार भएको जेनजी पुस्ताको आन्दोलनले प्रभावित बनेको पर्वतको जनजीवन विस्तारै लयमा आउन थालेको छ । जेनजी आन्दोलनपछि दैनिकजसो जारी निषेधाज्ञाका कारण पर्वतका सातवटै स्थानीय तह, संघ तथा प्रदेश...

पर्वतको फलेवास नगरपालिकाका प्रवक्ता तिवारी पक्राउ 

पर्वत, २९ भदौ : पर्वतको फलेवास नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष अच्युत तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । केही समय यता कालीगण्डकी नदीको अवैध दोहन रोक्ने अभियानमा लागेका तिवारीलाई जेनजी आन्दोलनको...

पर्वत कारागारबाट कैदीबन्दी भगाउन सहयोग पुर्‍याउने १४ जना पक्राउ, अन्यको खोजी जारी

पर्वत – पर्वत जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरुलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न १४ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । देशमा विकसित...

आगजनी र तोडफोडको प्रमाण संकलन गर्दै पर्वत प्रहरी, हरेकलाई कारबाही गरिने

पर्वत- पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा भदौ २४ गते भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा तोडफोड र आगजनीका घटना भएका छन्। आन्दोलनकै क्रममा सार्वजनिक सम्पत्ति तथा सर्वसाधारणमा त्रास सिर्जना गर्ने गतिविधि भएको भन्दै जिल्ला प्रहरी...

राष्ट्र र संविधानको रक्षाका लागि पर्वतमा मौन र्‍याली

पर्वत – राष्ट्र र संविधानको रक्षा तथा शान्ति र सद्भावका लागि पर्वतको कुश्मामा मौन र्‍याली सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्वतको अगुवाइ र विभिन्न संघसंस्थाको सहभागीतामा उक्त र्‍याली भएको हो । अहिले देशमा भइरहेको...

पर्वतका नागरिक समाज र सामाजिक संस्थाहरूको संयुक्त अपिल : राजनीतिक संकट अन्त्य गर्न र शान्तिपूर्ण वातावरण कायम गर्न आग्रह

पर्वत-  पर्वतका विभिन्न नागरिक समाज र सामाजिक संस्थाहरूले हालको राजनीतिक अस्थिरता र देशभर बढ्दै गएको अशान्तिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै शान्ति, स्थिरता र विधिको शासन कायम गर्न सबै राजनीतिक दल र सरोकारवालालाई आग्रह गरेका छन्। संयुक्त...

पर्वत कारागारबाट १९ जना कैदीबन्दी भागे 

पर्वत २५ भदौ : जिल्ला कारागार कार्यालय पर्वतमा थुनामा रहेका १९ जना कैदीबन्दी फरार भएका छन् । जेनजी युवाहरुको आन्दोलन मंगलवार साँझ अदालतमा पुगेपछि ढोका गेट फोडेर उनिहरु फरार भएका हुन् । कारागार कार्यालयमा रहेका...

पुर्व मन्त्री तथा एमाले सांसद गिरीको घरमा आगजनी 

पर्वत २४ भदौ : जेनजी पुस्ताका युवाहरुले नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री पदम गिरीको घरमा आगजनी गरेका छन् । पर्वत सदरमुकाम कुश्मास्थित नमुना बोर्डिङ्ग स्कुल नजिकै रहेको तीन तले घरमा पुगेर प्रदर्शनकारीले...

जेनजी प्रदर्शनकारीले पर्वतमा काँग्रेस, एमाले र माओवादीको कार्यालयमा आगजनी 

पर्वत २४ भदौ : देशभर जस्तै पर्वतमा पनि जेनजी युवाहरुको आन्दोलन विहानैदेखि जारी रहेको छ । युवाहरुले दिनभर जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरे भने प्रदर्शन पछि जिल्लामा रहेका शिर्ष दलका पार्टी कार्यालयमा आगजनी गरेका...