मालढुंगाका श्रमिक परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पर्वत– ४६ओैं सामाजिक सेवा दिवस २०८२ को अवसरमा सोडेक नेपाल र गुडनेईवर्स ईन्टरनेसनल नेपालको आर्थिक सहयोग र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संजाल पर्वतको आयोजना कुश्मा नगरपालिका १ मालढुङ्गामा...

दृष्टिविहिन विद्धार्थीहरुलाई नगद तथा कपडा वितरण

 गणेश सुवेदी पर्वत – शिवालय माध्यमिक विद्धालयमा अध्यानरत दृष्टिविहिन विद्धार्थीहरुलाई कपडा तथा नगद वितरण कार्यक्रम कुस्मा पर्वतमा सम्पन्न भएको छ । सो कार्यक्रमको अध्यक्षता शिवालय माध्यमिक विद्धालय व्यवस्थापन समितिका अध्यक्ष भवेन्द्र गिरिले गर्नुभएको थियो...

पर्वत समाजले ८० वर्ष पुगेका आमा-बुबाहरुलाई सम्मान गर्ने

काठमाडौं। पर्वत समाजले पर्वतेली आमाबुबालाई  आज सम्मान गर्दैछ। समाजले घटस्थापनाको दिन पारेर आज काठमाडौंको हात्तिसारस्थित नेपाल आइसमा भव्य कार्यक्रमका बीच सम्मान गर्ने कार्यक्रम छ।कार्यक्रम बिहान ११ बजे गरिने जनाइएको छ। पर्वतबासीबीच शुभकामना आदानप्रदानका साथै पर्वतबाट...

पर्वतको ठानामौलामा पहिरोले ६ घर भत्किए, गाउँनै जोखिममा 

पर्वत, ५ असोज  – शनिवार राती परेको भिषण बर्षाका कारण बस्ती तलवाट पहिरो जाँदा पर्वतको फलेवास नगरपालिका वडा नं. ८ ठानामौलाको खाल्टेका ६ घर पुर्ण रुपमा भत्किएका छन् । पहिरोका कारण स्थानीय १० घरपरिवार उच्च...

कालिका भगवती मन्दिरलाई साउण्ड सिस्टम र दियो–पाला प्रदान

रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीको पोखराचौरमा रहेको कालिका भगवती मन्दिरलाई साउण्ड सिस्टम र दियो पला प्रदान गरिएको छ । साविक शंकरपोखरी पोखराचौर हाल देवदह नगरपालिका बुटवल निवासि पुर्ण प्रसाद भुसालको परीवारबाट...

पर्वतको मल्लाजमा बडादशै मेला शुरु

पर्वत- पर्वतको जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्ने मल्लाजमा शनिबारदेखि बडादशै पर्वको अवसरमा खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ । बडा दशै मेला मूल आयोजक समितिले मल्लाज भगवति कोत मन्दिर परिसरमा...

पर्वतमा बिबिध कार्यक्रम गरी संविधान दिवस मनाईयो 

पर्वत– संविधान दिवसको अवसरमा पर्वतमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । जिल्ला मुल समारोह समितिको आयोजनामा पर्वत अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । जिल्ला समन्वय समिति पर्वतका प्रमुख तथा मुल संयोजक विष्णुराम विकको...

आज संविधान दिवस, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं : संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय...

महाशिला गाउँपालिकामा लगाइएको ताला खुल्यो, आजदेखि नियमित सेवा प्रवाह हुने

पर्वत – महाशिला गाउँपालिकाको कार्यालयमा जेनजी महाशिलाले लगाएको ताला खोलीएको छ। गाउँपालिका र जेनजी समूहबीच हिजो सहमति जुटेपछि ताला खोलिएको हो। गत हप्ता विभिन्न मागहरू राख्दै जेनजी समूहले कार्यालयमा ताला लगाएको थियो। समुहले स्थानीय सरोकारका...

भोली सार्वजनिक बिदा : शोक दिवसमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ,  ३१ भदौ : राष्ट्रिय शोक दिवसमा बुधबार राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ। गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेका अनुसार भदौ २३ र भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकको सम्मानमा...