पर्वत कारागारका थप दुईजना थुनुवा फर्किए, अझै छ जना फरार 

पर्वत २२ असोज : पर्वत जिल्ला कारागारबाट गत भदौ २४ गतेदेखि फरार भएका मध्ये थप दुई जना थुनुवा मंगलवार कारागार फर्किएका छन् । कारागारवाट भागेका १९ जना मध्ये ११ जना पहिलेनै फर्किएका थिए । मंगलवार ...

लुंखुदेउराली–बालाकोट–होश्राङ्दी सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वत – पटक पटक म्याद थप गर्दापनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पि.आर/ओमबुद्ध जेभी बसुन्धरा काठमाण्डौको मोविलाईजेशन पेस्की...

माधुरी सहित्य प्रतिष्ठानद्धारा पत्रकार के.सी सहित सात जनालाई पुरस्कार

पर्वत : माधुरी साहित्य प्रतिष्ठान नेपाल पर्वतले लाल्टिन मिडियाकी प्रबन्धक सङ्गीता केसी सहित विभिन्न विधामा योगदान पु¥याएका ७ जना व्यक्तिलाई पुरस्कृत गरेको छ । उनीहरूलाई सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको हो । पुरस्कृत...

सोडेक नेपालको २९ औ साधारण सभा तथा १५औ अधिवेशन सम्पन्न

पर्वत – जिल्लामा कृयाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र, सोडेक नेपाल पर्वतको २९ औ साधारण सभा तथा १५औ अधिवेशन आईतवार संस्थाको केन्द्रिय कार्यालय ठानामौलामा सम्पन्न भएको छ । अधिवेशनले देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा नया...

जेनजीले भन्यो– ९ अक्टुवरमा कुनै प्रदर्शन छैन, गलत सुचना फैलियो, “आक्रोशमा आउनुपर्ने केही कुरा छैन”

काठमाडौँ — सामाजिक सञ्जाल टिकटकमा अहिले ९ अक्टोबर (२३ असोज) मा जेन–जीले अर्को प्रदर्शन गर्ने सूचना फैलिइरहेको छ । २३ र २४ भदौको जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भएर मुलुक चुनावको बाटोमा हिँडिरहेका...

आज बडादशैको अन्तिम दिन : कोजाग्रत पुर्णिमा, महालक्ष्मीको पूजा आराधना गरिँदै

पर्वत- बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम...

अमेरिकाबाट समाजसेवी बैकुण्ठ गिरीद्वारा युवाहरुलाई खेलकुदमा प्रोत्साहन

पर्वत- बिहादी गाउँपालिका–२ बर्राचौर घर भई हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका समाजसेवी बैकुण्ठ गिरीले भलिबल खेललाई प्रोत्साहन गर्ने उद्देश्यले १८ वर्ष मुनिका खेलाडीहरुलाई आकर्षक जर्सी सेट प्रदान गर्नुभएको छ। दशैकाे अवसर पारेर स्थानीय गिरी समाजका...

बाढी र पहिरोको जोखिम : पर्वत प्रशासनद्वारा उच्च सतर्कता अपनाउन अपिल

पर्वत १८ असोज – मनसुन सक्रिय भई बाढी, पहिरो, डुबान र सडक अबरुद्धजस्ता सम्भावित प्राकृतिक प्रकोपहरूको जोखिम उच्च भएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतले सतर्कता अपनाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ । जल...

गण्डकी सहित पाँच प्रदेशमा अत्यावश्यक बाहेक यात्रा नगर्न विपद् प्राधिकरणको अनुरोध

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक चार दिनसम्म यात्रा नगर्न अनुरोध गरेको छ । अत्यन्त जरुरी नभए यही असोज १७ गते शुक्रबारदेखि २०...

आज विजयादशमी : टीकाको शुभ साइत ११ः५३ बजे

पर्वत, असोज १६ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११ः५३ बजे रहेको जनाएकाे छ । टीका लगाइ माग्ने पूर्व फर्केर लगाउनुपर्ने छ । समितिका अनुसार यस...