तलब भत्ताको रकम सामाजिक सेवामा खर्चिदैँ वडाध्यक्ष तिवारी
पर्वत, ३ कात्तिक : पर्वतको फलेवास नगरपालिका वडा नंं. ४ मुडिकुवाका वडा अध्यक्ष अच्युत तिवारीले आफुले जनप्रतिनिधि भएवापत राज्यवाट पाउने तलब भत्ता सामाजिक सेवामा लगाउनुभएको छ ।
मासिक रुपमा पाउने रु. २४ हजार भन्दा बढि...
तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार,आजै लक्ष्मीपुजा पनि
पर्वत-तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल...
आज काग तिहार मनाइँदै
पर्वत- प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आजलाई...
पर्वत खेलकुद विकास समितिका सदस्यहरुको पदस्थापन तथा खेलकुद सामाग्री वितरण
पर्वत– जिल्ल खेलकुद विकास समिति पर्वतका नवनियुक्त सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
हालै गण्डकी प्रदेश खेलकुद परिषदवाट नियुक्त भएका सन्तोष पौडेल, प्रदिप तिमिल्सिना, अमर बहादुर पुन मगर, बिमल गुरुङ, होमबहादुर पुन, गंगाबहादुर गुरुङ...
यम पञ्चक आजदेखि सुरु, आज धनतेरस
पर्वत- उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी...
पर्वतमा राती नौ बजेपछि देउसीभैलो खेल्न रोक
पर्वत, १ कात्तिक : नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको अवसरमा पर्वतमा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गर्दै समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अपराधिक...
पशु विकास तथा दूध उत्पादनमा पर्वतका कृषकलाई ८० लाख अनुदान
पर्वत-भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशु विकास तथा दूध उत्पादनमा कृषकहरूलाई प्रोत्साहन गर्न ८० लाख रुपैयाँ अनुदान वितरण गर्ने भएको छ ।
निमित्त केन्द्र प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीका अनुसार...
जिल्ला प्रशासन कार्यालय पर्वत नेपालमै सर्वोत्कृष्ट
पर्वत, ३१ असोज : गृह मन्त्रालयको कार्य सम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय पर्वत नेपालमै सर्वोत्कृष्ट बनेको छ ।
गत आर्थिक वर्ष वि.सं. २०८१/०८२ को कार्यसम्पादन मुल्यांकनमा सवैभन्दा बढि अंक प्राप्त गरी नेपालमै उत्कृष्ट स्थान हासिल...
मोदी गाँउपालिकाको वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न
पर्वत- मोदी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न गरेको छ। गोष्ठीमा गाउँपालिकाका विभिन्न शाखा तथा उपशाखाहरुले आर्थिक वर्षमा सम्पन्न गरेका योजनाहरू, कार्यक्रमहरू र सेवा प्रवाहको समग्र प्रगतिबारे प्रस्तुति दिएका थिए। सवैजसो...
परदेशको ज्ञान स्वदेशमा, युवा नेतृत्वको नयाँ उदाहारण देखाउँदै मदन पौडेल
पर्वत जिल्ला, फलेवास नगरपालिका-६, सातकुरिया, देवीस्थानका निवासी गोपाल प्रसाद शर्माका सुपुत्र मदन पौडेल नेपालमा एउटा फरक खालको सामाजिक र युवा जागरणको नेतृत्व गरिरहेका व्यक्ति हुन्। लामो समयको वैदेशिक रोजगारीको अनुभवलाई केवल व्यक्तिगत लाभमा मात्र...