जिल्ला प्रशासन कार्यालय पर्वतमा विहान साढे सात बजेदेखिनै सेवा संचालन
पर्वत – राष्ट्रिय परिचयपत्र बनाउने विवरण दर्तामा सेवाग्राहीहरूको भीड निकै बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले बिहानमा पनि कार्यालय खुलाएर सेवा दिन सुरु गरेको छ। दिउँसो कार्यालय खुलेको समयमा सेवाग्राहीहरूको चाप निकै बढ्दा सेवाग्राहीहरूले लामो समय...
संघ संस्था ऐनको मस्यौदा सच्याउन जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयलाई ध्यानाकर्षण पत्र
पर्वत- गृहमन्त्रालयले हालै ल्याएको संघ संस्था ऐनको मस्यौदा सच्याउन , जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालय ध्यानाकर्षण पत्र पेश गरिएको छ । गैरसरकारि संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संञ्जाल को नेतृत्वमा गृह मन्त्रालय...
गृह मन्त्रालयले जारी गर्न लागेको संघसंस्था ऐनको मस्यौदा पर्वतमा जलाईयो
पर्वत- गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत र नागरिक समाज संजाल पर्वतको आयोजनामा कुश्मा लोकतान्त्रिक चोकमा नेपाल सरकार गृह मन्त्रालय द्वारा संघ संस्था ऐनको मस्यौदा २०८२ ल्याएकोमा सो मस्यौदा संघसंस्था मैत्री नरहेको भन्दै...
खबरदार
खवरदार ! मेरी आमाको अस्मिता माथी धावा बोल्नेहरू, मेरी आमाका अंगहरू छुदै नाका खोल्नेहरू हे देशभक्त विरहरु हो, आमाको चीत्कार सुनेनौ, दासहरू नेपाली आमालाई छुने आंट गर्दैछन्, विना अनुमति मेरो सिमा मिच्ने छांट गर्दैछन्, भूगोल ले सानै छौ आफ्नै, पाखुरीको, पौरखले खांदैछौं आफ्नै संसारमा बांच्छौं, आफ्नै खुशीमा नाच्छौं, तिमीहरू...
शिक्षा विधेयक परिमार्जन गर्न प्याब्सन पर्वतको माग- निजि क्षेत्रलाई हतोत्साही बनाउन नहुनेमा जोड
पर्वत- विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० निजी विद्यालय प्रति घातक बन्न सक्ने पर्वतमा आयोजिन एक कार्यक्रमका सहभागीले जनाएका छन । सहभागीले देशको शैक्षिक बिकासका लागि निजी बिद्यालयले गरेको योगदान...
फलेवासको लिमिठाना माविमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न
पर्वत– पर्वतको फलेवास नगरपालिका–७ लिमिठानास्थित लिमिठाना माध्यमिक विद्यालयमा हरितालिका तीज २०८२ को अवसरमा विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्न भएका छन् । विद्यालयले आयोजना गरेको तीज विशेष प्रतियोगिता कार्यक्रमको उद्घाटन फलेवास नगरपालिकाका नगर प्रमुख...
पर्वतको बाटुलेचौर तीज मेला भब्य रुपमा सम्पन्न, तीज गीतमा ग्रामीण आमा समुह र नृत्यमा राम मावि उत्कृष्ट
पर्वत–पर्वतको धार्मिक तथा ऐतिहासिक क्षेत्र बाटुलेचौर कालीका भगवती मन्दिरमा आयोजित तेस्रो तीज मेला भब्य रुपमा सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित मेलामा खुल्ला तीज गित, विद्यालय स्तरीय नृत्य प्रतियोगिता र...










