कुश्मा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा गौतम

पर्वत– पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा घनश्याम गौतमले बुधवारदेखि कार्यभार सम्हाल्नुभएको छ । बागलुङको गलकोट नगरपालिकावाट सरुवा भई आउनुभएका गौतमलाई बुधवार कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल, जनप्रतिनिधिहरु र नगरका कर्मचारीहरुले स्वागत...

पर्वतको बैशाली कृषि सहकारी : हिनामिना गरेको रकम दाखिला गर्न प्रहरीको ताकेता

पर्वत– आर्थिक हिनामिनामा मुछिएको कुश्माको वैशाली सहकारीको रकम हिनामिना तथा अपचलनमा संलग्नहरुलाई तत्काल रकम दाखिला गर्न जिल्ला प्रहरी कार्यालय पर्वतले ताकेता गरेको छ । सहकारीको १८ करोड रुपैया हिनामिना गरेको भन्दै सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी...

मोदी गाउँपालिकामा खुल्ला तीज गीत प्रतियोगिता हुने

पर्वत : महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर पर्वतको मोदी गाउँपालिकाले मोदी गाउँपालिका स्तरीय खुल्ला तिज प्रतियोगिताको आयोजना गरेको छ । मोदी गाउँपालिकाकी महिला विकास निरिक्षक शोभा देवी शर्माका अनुसार यही भदौ ८ गतेका...

फलेवास देविस्थानमा भाद्र ६–७ गते दोश्रो बृहत् तीज मेला हुने

पर्वत –पर्वत जिल्लाको फलेवास नगरपालिका–६, देविस्थानस्थित देवी मन्दिर परिसरमा आगामी भाद्र ६ र ७ गते “दोस्रो बृहत् तीज मेला–२०८२” भव्य रुपमा आयोजना हुने भएको छ। नव प्रतिमा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको...

पर्वतमा आयोजित जेसीज कप सेभेन ए साईड फुटवलको तयारी पुरा, २६ टिम सहभागि हुने

पर्वत — युवाहरुको क्षमता र नेतृत्व विकसामा सक्रिय पर्वत जेसीजले आयोजना गरेको सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कुश्मा बजारमा भोली भदौ ५ देखि ७ गतेसम्म राष्ट्रियस्तरको खुला सेभेन ए...

प्रेस चौतारी पर्वतको महिला संचारकर्मी सम्मान तथा दरखाने कार्यक्रम सम्पन्न 

पर्वत– नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रेस चौतारी नेपाल पर्वतको आयोजनामा महिला सञ्चारकर्मी सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रेस चौतारी...

पर्वत समाजको बृहत रक्तदान तथा भेटघाट कार्यक्रम सम्पन्न

पर्वत – पर्वत समाजको बृहत रक्तदान तथा भेटघाट कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। पर्वत जिल्लामा जन्मेर काठमाडौं र देश तथा विदेशमा रहेका पर्वतबासीलाई एउटै मालामा जोड्ने उद्देश्यले स्थापित पर्वत समाजले आफ्नो पहिलो गतिविधिका रुपमा...

पर्वतको फलामखानी संचालन गर्न प्रधानमन्त्री ओलीको निर्देशन 

पर्वत, ३१ साउन :  पटक  पटक अनुसन्धान भएपनि वि.सं. २००७ सालदेखि बन्द भएको पर्वतको महाशीला गाउँपालिका वडा नं. ६ फलामखानीमा रहेको फलामको खानी उत्खनन् गर्नका लागि अध्ययन अनुसन्धान अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले...

‘दि क्लिफ’ ले बनाएको पुलमा बलेवावासीलाई एक महिना निःशुल्क आवतजावत

पर्वत — बागलुङ नगरपालिकाका नागरिकहरूले परिचयपत्रका आधारमा ‘दि क्लिफ’ द्वारा सञ्चालित पुल एक महिनासम्म निःशुल्क प्रयोग गर्न सक्ने भएका छन्। लगातारको भारी वर्षाका कारण बागलुङका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भई यातायातमा अवरोध सिर्जना...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

पर्वत– ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका...