युवालाई निशुल्क लोक सेवा कक्षा चलाउँदै बिहादी

पर्वत : जिल्लको बिहादी गाउँपालिकाले गाउँभित्रका १८ देखि ४० वर्ष उमेर समूहका नागरिकलाई निःशुल्क आयोगका कक्षा अध्ययनका लागि आवेदन दिन आग्रह गरेको छ । गाउँपालिकाले आर्थिक रूपमा कमजोर र सरकारी सेवा क्षेत्रमा प्रवेश गर्न इच्छुक...

फलेवास नगरपालिकालाई शिक्षक समायोजन प्रक्रियामा चुनौती, अषाढ २ गतेदेखि थालिएको समायोजन प्रक्रिया अन्योलमा

रामचन्द्र भुसाल फलेवास- पर्वतको फलेवास नगरपालिकालाई शिक्षक समायोजन गर्न गाह्रो भएको छ । फलेवास नगरपालिका वडा नम्बर ५ खानीगाउँको चितिपानीमा रहेको ध्रुव नमुना माध्यमिक विद्यालयमा कर्यरत शिक्षकरुलाई अन्यत्रका विद्यालयमा समायोजन गर्न गाह्रो भएको हो । फलेवास...

एमाले कुश्मा नगर कमिटिको पार्टी स्कुल कार्यक्रम संचालन 

पर्वत– नेकपा एमाले कुश्मा नगर कमिटिको आयोजनामा दुई दिने पार्टी स्कुल (प्रशिक्षण) कार्यक्रम संचालन गरिएको छ । बिहीवारदेखि संचालित पार्टी स्कुल कार्यक्रम आज समापन हुने भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले पर्वतका संस्थापक...

पर्वतको बैशाली कृषि सहकारीमा १८ करोड हिनामिना, १५३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

पर्वत-  पर्वतको कुश्मा नगरपालिकामा रहेको बैशाली कृषि सहकारी संस्थाका व्यवस्थापक र सञ्चालकको मिलेमतोमा १८ करोडभन्दा धेरै रकम हिनामिना भएको छ । बचतकर्ताको कूल १८ करोड ७६ लाख ३० हजार ५ सय २८ रुपैयाँ हिनामिना गरेको...

महाशिलाको स्वधर्म माविमा सर्वपक्षीय शैक्षिक अन्तरक्रिया सम्पन्न

पर्वत – स्वधर्म माध्यमिक विद्यालय महाशिला-४ पाखापानी पर्वतमा विद्यालयसम्बद्ध जनप्रतिनिधि, वि.व्य.स. शिक्षक अभिभावक सङ्‌घ ,शिक्षक, अभिभावक, र विद्यार्थीहरूको सर्वपक्षीय शैक्षिक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। महाशिला गा.पा. शिक्षा शाखा र विद्यालय‌को संयुक्त आयोजना रहेको उक्त...

जापानीज नागरीकद्धारा फलेवासको एक विद्यालयलाई पाँच लाख नगद सहयोग

रामचन्द्र भुसाल फलेवास-  जापनीज नागरीक डा. एकलो हाकामाताले पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा रहेको लिमिठाना माध्यमिक विद्यालयलाई पाँच लाख रुपैँया नगद सहयोग प्रदान गरेका छन् । आफ्नो कामको शिलशिलामा नेपाल आएका एकलोले बुधबार काठमाण्डौमा विद्यालयम...

पर्वतमा अफ्रिकन स्वाइन फिवर सङ्क्रमण, जलजलामा चार वटा बङ्गुर मरे

पर्वत : सुँगुर, बङ्गुर र बँदेलमा भाइरसका कारण लाग्ने अति सङ्क्रामक ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण पर्वतमा पनि देखिएको छ। जलजला गाउँपालिकामा रहेको एउटा बङ्गुर ‘फार्म’ मा रहेकामध्ये चार वटा बङ्गुरहरू मरेका र तिनीहरूको लक्षण...

पर्वतको पैंयूँ आधारभुत अस्पतालमा स्वास्थ्य बिमा सुविधा, प्रथम विन्दु कायम

पर्वत, २८ साउन : दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा रहेको पैयूँ आधारभुत अस्पतालबाट पनि स्वास्थ्य विमा सुविधा प्रदान गरिने भएको छ । नेपाल सरकारको स्वास्थ्य बिमा बोर्ड, बबरमहलको व्यवस्थापकीय निर्णयअनुसार पैयूँ अस्पताललाई प्रथम बिन्दु कायम गर्ने...

प्रदेश अस्पताल पर्वतमा साढे ७३ हजार बिरामीको उपचार 

पर्वत-  प्रदेश अस्प्ताल पर्वतमा पछिल्ला केहि वर्ष यता बिरामीको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । अस्पतालको नयाँ भौतिक संरचना निर्माणसँगै १५ शैयावाट ५० शैयामा स्तरोन्नतीको अनुमति पाएपछि बिरामीको संख्या समेत उल्लेख्य मात्रामा बढेको हो...

वडा सदस्य भण्डारीद्वारा सिद्धेश्वर महादेव मन्दिरको विकासमा १ लाख सहयोग

पर्वत — पैयुँ गाउँपालिका वडा नं. ४, सानोस्वामीस्थित धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्री सिद्धेश्वर महादेव मन्दिरको संरक्षण र विकासका लागि महिला वडा सदस्य पेमाकुमारी भण्डारीले सोमबार १ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्। पेमाकुमारी...