आज हरितालीका तीज, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाईदैँ
पर्वत – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक...
मोदी गाउँपालिका स्तरीय तीज गित प्रतियोगिता सम्पन्न
पर्वत– मोदी गाउँपालिकाको आयोजनामा खुला तीजगित प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
प्रतियोगितामा विभिन्न आमा/महिला समुहहरु र माध्यमिक विद्यालयका विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा युवा पलायन रोक्नुपर्ने, उद्यमशिलता...
आज तीजको दर खाने दिन
पर्वत– नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ।
तीजको पहिलो...
पर्वत जेसीज कप २०२५ को च्याम्पियन बन्यो होटल बेन्जु
पर्वत– युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय पर्वत जेसीजले पहिलोपटक जिल्लामै ठुलो पुरस्कार राशिको सभेन ए साईड फुटबलको च्याम्पियन होटल बेन्जु पर्वत बनेको छ ।
आइतवार विहान सम्पन्न फाईनल खेलमा गनी एफसि पोखरालाई ०–२ गोेलको...
ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न
पर्वत– ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय कुश्माको आयोजनामा विशाल रक्तदान अधियान अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा ३८ जनाले रक्तदान गरेका छन् । सुरक्षकर्मी, उद्यमी,...
पर्वतको देविस्थानमा दोश्रो बृहत् तीज मेला सम्पन्न, तीज गीतमा विहानी आमा समुह प्रथम
पर्वत– महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा आयोजित दुई दिने बृहत ती मेला भव्य रुपमा सम्पन्न भएको छ ।
नव प्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्था...
फलेवासमा बृहद तीज मेला- आज तीज गीत प्रतियोगिता र चर्चित कलाकारको घम्साघम्सी
पर्वत –पर्वत जिल्लाको फलेवास नगरपालिका–६, देविस्थानस्थित देवी मन्दिर परिसरमा बृहद दोस्रो तीज मेला २०८२ हिजोदेखि शुरु भएको छ ।
नव प्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा संचालित मेलामा तीज गीत प्रतियोगिता,...
आज कुशे औँसी घरघरमा कुश राखेर मनाईदै, तथा बाबुको मुख हेर्ने दिन पनि
पर्वत– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकहाँ पुर्याइएकाे कुश...
पर्वतमा अबैध रुपमा भैरहेको गिटी,बालुवा चोरी निकासी रोक्न जनप्रतिनिधिको माग
पर्वत ६ भदौ : मापदण्ड विपरित वर्षायाममा पनि कालीगण्डकी नदिबाट नदीजन्य पदार्थको अबैध उत्खनन् र चोरी रोक्न पर्वतका जनप्रतिनिधिले माग गरेका छन् ।
कालीगण्डकी नदि किनारका विभिन्न घाटवाट दैनिकजसो भैरहको बालुवा, गिटी, ढुंगाको चोरी निकासी...
पर्वतमा एक लाख राशिको सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु
पर्वत– युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय पर्वत जेसीजको आयोजनामा सेभेन ए साईड फुटबल प्रतियोगिता बिहीवारदेखि कुश्मामा शुरु भएको छ ।
आजदेखि तीन दिन सम्म संचालन हुने प्रतियोगिताको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन...