पैंयू गाउँपालिकाको वडा नं. ५ मा घर,घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गरिँदै
पर्वत– पर्वत जिल्लाको पैयूँ गाउँपालिका वडा नं. ५ ले सामाजिक सुरक्षा भत्ता नविकरणलाई सहज, प्रभावकारी र सबैको पहुँचमा ल्याउने उद्देश्यले घर–घरमै पुग्ने अभियान सुरु गरेको छ । वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका...
त्रिभुवन माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिको निम्ति अन्तरक्रिया सम्पन्न
रामचन्द्र भुसाल फलेवास – पर्वतको फलेवास नगरपालिका ३, शंकरपोखरीमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यका साथ शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय वुद्धिजिवी , व्यवस्थापन समितिका पदाधिकारी,...
पर्वत प्रहरीको आयोजनामा नाग्लीवाङमा कानुनी सचेतना
पर्वत : पर्वतको जलजला गाउँपालिका–८, नाङ्लिवाङमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कानूनी सचेतना अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा, जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयको समन्वय, वडा कार्यालय तथा प्रहरी...
लाङ्दी पहिरो पीडितलाई जननेत्र भूपू विद्यार्थी मञ्चद्वारा नगद तथा राहत सामग्री हस्तान्तरण
पर्वत – जिल्लाको मोदी गाउँपालिका- ३,देउराली लाङ्दीका पहिरो पीडितलाई जननेत्र भूतपूर्व विद्यार्थी मञ्चको तर्फबाट नगद सहित खाद्यान्न वितरण गरिएको छ । घर माथिबाट आएको पहिरोले घर पुरिँदा पहिरोमा पुरिएर मृत्यु भएका छबिलाल विश्वकर्मा र...
मानव बेचबिखन विरुद्ध सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न
पर्वत – मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पर्वतमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र सामाजिक विकास कार्यालय पर्वतको सहकार्यमा “मानव बेचबिखन अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं” भन्ने...










