पुष्पलाल स्मृति दिवस : पर्वतमा सरसफाई कार्यक्रम सम्पन्न
पर्वत– नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा पर्वतमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले कुश्मा नगर कमिटिको आयोजनामा सदरमुकाम कुश्मास्थित वडागाउँचौरमा सरसफाई गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा...
मोदी गाउँपालिकाले करार सेवाका कर्मचारी हटाएकोप्रति कर्मचारी संगठनद्धारा खेद व्यक्त
पर्वत– पर्वतको मोदी गाउँपालिकाले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई एक्कासी बिना सुचना बर्खास्त गरेकोप्रति नेपाल निजामती कर्मचारी संगठन पर्वतले आपत्ति खेद व्यक्त गरेको हो ।
विना तयारी र सूचना साउन १ गतेदेखि गाउँपालिकाको कार्यालय,...
आज साउन महिनाको पहिलो सोमबार भगवान शिवको विशेष दिन, शिवालयहरुमा घुँईचो
पर्वत– आज २०८२ साल साउन ५ गते सोमबार। साउन कृष्ण पक्षको एकादशी तिथि। कामीका एकादशी व्रत। तदनुसार सन् २०२५ जुलाई २१ तारिख। साउन महिनाको पहिलो सोमबार भएकाले आज व्रतालुका लागि अझ विशेष दिन हो...
पर्वतको बनौमा चट्याङ लागेर एक युवा घाईते
पर्वत, ४ साउन : गएरातीदेखि लगातार वर्षासँगै परेको चट्याङ लागेर पर्वतको जलजला गाउँपालिका एक युवा घाईते हुनुभएको छ ।
जलजला गाउँपालिका वडा नं. ९ बनौका २५ वर्षीय नवीन पुर्जा घाइते हुनुभएको हो । गएराती २...
पर्वत लाङ्दी पहिरो अपडेट : दम्पती दुवै मृत फेला
पर्वत, ४ साउन : पर्वतको मोदी गाउँपालिका वडा नं. ३ देउरालीको लाङ्दीमा घर पछिबाट आएको पहिरोमा पुरिएर वेपत्ता भएका बृद्ध दम्पती दुवैको शव भेटिएको छ ।
स्थानीयवासी र सुरक्षा निकायले पहिरो पन्छाएर खोजी गर्दा दुवै...
लाङ्दी पहिरो अपडेट : पुरिएका दम्पतीमध्ये श्रीमान मृत फेला, श्रीमतीको खोजी कार्य जारी
पर्वत, ४ साउन : पर्वतको मोदी गाउँपालिका वडा नं. ३ देउरालीको लाङ्दीमा घर पछिबाट आएको पहिरोमा पुरिएर वेपत्ता भएका दम्पती मध्ये श्रीमानको शव भेटिएको छ ।
स्थानीयवासी र सुरक्षा निकायको लामो प्रयासपछि पुरिएको अवस्थामा केहिवेर...
पर्वतको देउरालीमा पहिरोले घर पुँरिदा दम्पत्ति बेपत्ता
पर्वत, ४ साउन : पर्वतको मोदी गाउँपालिका वडा नं. ३ देउरालीको लाङ्दीमा माथिवाट आएको पहिरोले एक घर पुरिदा बृद्ध दम्पत्ति पुरिएर वेपत्ता भएका छन् ।
लाङ्दी स्थित छविलाल विश्वकर्माको एक तले घर पुरिँदा ७६ वर्षिय...
पर्वतमा एक लाख पुरस्कार राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता हुँदै
पर्वत– युवाहरुको क्षमता र व्यक्तित्व विकासमा सक्रिय रहँदै आएको पर्वत जेसीजको आयोजना पर्वतमा पहिलोपटक सवैभन्दा ठुलो पुरस्कार राशीको ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता हुने भएको छ ।
देशभरका जेसिज तथा गैर जेसिजहरुको लागि खुल्ला सेभेन...
पर्वतको जलजलामा ३ सय बढीले निःशुल्क एम्बुलेन्स सेवा लिए
गरिब , अपाङ्ग, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरीलाई बरदान सावित
पर्वत, ३ साउन – पर्वत जिल्लाको जलजला गाउँपालिका ३ सय २७ जनाले समुदाय लक्षित निःशुल्क एम्बुलेन्स सेवा लिएका छन् । गत आव २०८१/०८२ मा गाउँपालिकाद्धारा...
रोम बिधानको पक्ष मुलुक बन्न माग गर्दै ज्ञापन पत्र बुझाईयो
पर्वत – अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अगुवाइमा विभिन्न संस्थाले अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा रोम विधानको पक्ष राष्ट्र बन्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा ज्ञापन पत्र बुझाएका छन् ।
इन्सेक प्रतिनिधि अमृत बास्कुने र...