काठमाडौं – सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो...
फलेवासमा सार्वजनिक सुनुवाई तथा सचेतनामुलक कार्यक्रम सम्पन्न
पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजना तथा फलेवास नगरपालिकाको संयोजनमा सार्वजनिक सुनुवाई तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह सम्वन्धमा सहजीकरण तथा समन्वयका बारेमा सार्वजनिक सुनुवाई गरिएको हो...
असार अन्तिमसम्म पर्वतमा ६० प्रतिशत धान रोपाई सम्पन्न
पर्वत, ३२ साउन : पर्वतको मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानवाली रोपाई असार अन्तिम सम्मा जम्मा ६० प्रतिशत मात्र भएको छ ।
समयमै मनसुन शुरु भएपनि पर्याप्त मात्रामा पानी नपर्दा रोपाई ढिलो भएको हो ।...
मोदी गाउँपालिकाको वित्तिय प्रगति झण्डै ८१ प्रतिशत, ८२ वटा योजना सम्पन्न
पर्वत ३१ असार : पर्वतको मोदी गाउँपालिकामा चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका ८२ वटा योजना सम्पन्न भएका छन् ।
आर्थिक वर्ष २०८१/०८२ मा बजेट बिनीयोजन भएका ८६ वटा भौतीक पुर्वाधारका योजना मध्ये ८२ वटा...
कृषिमा आत्मनिर्भर बन्दै पर्वत मोदीको फलाल्ने गाउँबासी
पर्वत- असार ३० गते । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ५, वाजुङ फलाल्नेबासीहरु कृषिमा आत्मनिर्भर बन्ने प्रयासमा लागेका छन् । प्राकृतिक रुपले एकदम रमणीय स्थानमा रहेको फलाल्ने गाउँबासीको ध्यान अहिले कृषिमा आत्मनिर्भर बन्नेमै...
मानवअधिकार एलायन्सको २६ औँ स्थापना दिवस : पुस्तक तथा खेलकुद सामाग्री वितरण
पर्वत– राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च ( मानवअधिकार एलायन्स ) को २६औ स्थापना दिवस आइतवार विविध कार्यक्रम गरी पर्वतमा मनाईएको छ ।
दिवसको अवसरमा धार्मिक तथा आध्यात्मिक बिधाका पुस्तक र खेलकुद सामाग्री वितरण गरिएको...
छमर्के आमा समुहद्धारा गणेश मन्दिरका जग्गादातालाई सम्मान
पर्वत — पर्वत जिल्लाको कुश्मा नगरपालिका–४, छमर्केमा अवस्थित श्री गणेश मन्दिरका लागि जग्गा दान गर्ने श्रेष्ठ परिवारलाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ ।
छमर्के आमा समुहले शनिवार एक कार्यक्रमको आयोजना गरी स्व. श्रीप्रसाद...
बिहादी गाउँपालिकाको बजेट ४५ करोड, स्थानीय मदिरा ब्राण्डिङ गर्ने
पर्वत २८ असार : पर्वतको बिहादी गाउँपालिकाको १७ औ गाउँसभा निर्धारित समय भन्दा दुई साता पछि सम्पन्न भएको छ । जनप्रतिनिधि बीचको विवादका कारण समयमा हुन नसकेको गाउँसभाले आगामी आर्थिक वर्ष वि.सं. २०८२/८३ का...
हरित सडक बनाउँदै पर्वतको महाशिला
पर्वत २८ असार : पर्वतको महाशिला गाउँपालिका भित्र रहेका सवै सडकलाई हरित सडकको रुपमा विकास गरिने भएको छ ।
विकास, वातावरण र पर्यावरणलाई संरक्षण गर्दै हराभर सडक बनाउने उद्धेश्यले हरित सडक बनाउन लागिएको हो ।...
सक्सेस ल्याङ्ग्वेज इन्स्टिच्युटको ७ औं वार्षिकोत्सवमा रक्तदान सम्पन्न
पर्वत — पर्वत सदरमुकाम कुश्मामा संचालित सक्सेस ल्याङ्ग्वेज इन्स्टिच्युट, पर्वतले आफ्नो ७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशिल इन्स्टिच्युटले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरी सफलतापूर्वक...