विकास र वातवरण बीच समन्वय नहुँदा विपद्जन्य घटना बढ्दै गएकोमा सरोकारवाला चिन्तित

पर्वत– विकास र वातवरण बीच तालमेल गरी भुक्षय, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप न्यूनिकरण गर्नका लागि पर्वतका स्थानीय तहका प्रमुखहरु तथा सरोकारवालाहरुसँग छलफल गरिएको छ । भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले आज एक समन्वय...

पर्वतको समग्र विकासमा तीनै तहका सरकारबीचको समन्वय आवश्यक 

पर्वत– पर्वत जिल्लाको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच आवश्यक समन्वय गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । जिल्ला समन्वय समिति पर्वतले बिहीबार आयोजना गरेको जिल्ला समन्वय सिित र स्थानीय तहका पदाधिकारी र...

पर्वत समाज जापानको अध्यक्षमा बास्तोला

पर्वत – पर्वत समाज जापानको अध्यक्षमा राम बास्तोला चयन हुनुभएको छ । हालै सम्पन्न आठौँ अधिवेशनले राम बास्तोलालाई आगामी दुई बर्षीय कार्यकाललाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्ष मुक्तिराज रेग्मी, उपाध्यक्षहरुमा जीवन गुरुङ,...

कालीगण्डकी नदिमा बहाब बढ्दै, तटिय क्षेत्रका बासिन्दा रातभर जाग्राम

पर्वत २५ असार : मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नाम्दोकको चुम्जुङ खोलामा मंगलबार साँझ आएको लेदोसहितको बाढीका कारण कालीगण्डकी नदी तटिय क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका छन् । बाढीसँगै गएरातीदेखि नै भिषण वर्षा भैरहेको छ...

पर्वत मिडिया समिट २०२५ सम्पन्न, पर्वतको पत्रकारितावारे गहन छलफल  

पर्वत– पर्वतको समग्र पत्रकारिताको विगत, वर्तमान र चुनौती बारेमा चर्चा र बहससँगै सुचनाको हक सम्वन्धि छलफल गर्दै  पर्वत मिडिया समिट २०२५ सम्पन्न भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सहयोगमा सोडेक नेपाल पर्वतको आयोजना...

आज आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज...

शिवालय खानेपानीको १९ औँ साधारणसभा सम्पन्न

पर्वत, २१ असार : पर्वत सदरमुकाम कुश्मामा संचालित शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दैै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले कुश्माबासीलाई पर्याप्त मात्रामा स्वच्छ...

दुई वर्षदेखि भाडा नतिर्ने कुश्मा हस्पिटलको ताला फोडियो

पर्वत २० असार : पर्वत सदरमुकाम कुश्माबजारमा संचालित निजि क्षेत्रको कुश्मा अस्पताल झण्डै एक वर्षदेखि बन्द भएको छ । बन्द रहेको हस्पिटलले घरभेटीको घरभाडा दुई वर्षसम्म नतिरको पाईएको छ । कुश्माबजारको मुख्य चोक शिवालयचोकमा संचालित...

सम्भावनाको खानी कालीगण्डकी तटिय क्षेत्र, दिर्घकालीन सोच र योजनाको अभाव

पर्वत  : मुस्ताङको दामोदर कुण्ड र मुक्तिनाथ मन्दिरवाट शुरु हुने पवित्र कालीगण्डकी नदिका तटिय क्षेत्रहरु आर्थिक विकास र पर्यटकीय दृष्टिकोणले निकै महत्वपुर्ण देखिएका छन् । धार्मिक एवम् पौराणिक रुपमा समेत ऐतिहातिक महत्व बोकेको कालीगण्डकी तटिय...

विद्यालय सुपरिवेक्षण तथा शिक्षक पेसागत सहयोग कार्यक्रमको समीक्षा तथा अन्तरक्रिया सम्पन्न

पर्वत : शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतको आयोजनामा विद्यालय सुपरिवेक्षण तथा शिक्षक पेसागत सहयोग कार्यक्रमको समीक्षा सम्पन्न भएको छ । इकाईको आयोजनामा जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयहरूमा सम्बन्धित विषयका विज्ञहरू सहित भएको सुपरिवेक्षणपछि...