पर्वत- पर्वतको जलजला गाउँपालिका भित्रका आधारभूत तथा प्रा.वि.का शिक्षकहरुलाई पाँच दिने आईसिटी तालिम सुरु भएको छ ।
विद्यालयहरुलाई प्रविधिमैत्रि बनाउन आधारभूत तहका शिक्षकहरुलाई नै ईमिस, माईक्रोसफ्ट वर्ड, एक्सेल, पावरपोइन्ट, शिक्षका लागि एआई, साईवर सेक्युरिटी, शिक्षा...
कालीगण्डकी तटका उत्तरबाहिनी, रुरुक्षेत्र, सेतीवेणी र गलेश्वर धाममा अन्तरक्रिया सम्पन्न
पर्वत– कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत उत्तरबाहिनी, रुरुक्षेत्र, सेतीवेणी र गलेश्वरधाममा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएका छन् ।
पवित्र कालीगण्डकी नदि किनारमा रहेका तर ओझेलमा परेका ऐतिहासिक तीर्थ तथा धामहरुको राष्ट्रिय तथा...
पर्वतको ठानामौलामा जीप दुर्घटना, एक जनाको मृत्यु
पर्वत, १५ असार : पर्वतको फलेवास नगरपालिका वडा नं. ८ नेपानेमा गएराती भएको जीप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
लमाएखोलादेखि फलामखानी तर्फ जाँदै गरेको ग१ज ६९७ नम्वरको जीप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९...
कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवर्धन : देवघाटमा विशेष सभा सम्पन्न
पर्वत–कालीगण्डकी तटीय क्षेत्रको पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत दोस्रो दिन तनहुँको देवघाटमा विशेष समारोह सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले कालीगण्डकी क्षेत्रलाई स्वदेश तथा विदेशमा चिनाउनका लागि यो कार्यक्रमले महत्वपुर्ण...
एसइई नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौँ, असार १३ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको नतिजा सार्वजनिक भएको हो ।
यो वर्षको एसइईमा ६१.८१ प्रतिशत...
कालीगण्डकी नदिको तटीय क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै, आजदेखि अभियान शुरु
पर्वत १३ असार : धार्मिक, सांस्कृतिक र शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विश्वसामु प्रचारप्रसार गर्ने उद्धेश्यले तटीय क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रम...
सम्झौता भएको एक वर्षमै बन्यो रुम्टाखोला पुल
बागलुङ – बागलुङ र गुम्ली जिल्लालाई जोड्ने कुस्मीसेरा-बरेङ-शान्तिपुर सडकखण्ड अन्तर्गत रुम्टाखोला पुल निर्माण सम्झौता एक वर्ष बाँकी हुँदा नै पूरा भएको छ।
जैमिनी नगरपालिका ९ र १० का नागरिकलाई पालिका मुकाम कुश्मीसेरा बजारसँग जोड्ने उक्त...
मोदी गाउँपालिकाको बजेट साढे ६१ करोड
पर्वत ११ असार : पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष वि.सं. २०८२/८३ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाको १७ औ गाउँ अधिवेशनले आगामी आर्थिक बर्षका लागि रु. ६१ करोड ४२...
पर्वत- कुश्मा नगरपालिकाले आर्थिक बर्ष ०८२/८३ का लागि झण्डै ९० करोडको बजेट ल्याएको छ । मंगलबार आयोजित नगर सभाको १२ औ अधिवेशनले ८९ करोड ९७ लाख ४० हजार रुपैयाँको बजेट सर्बसम्मत पारित गरेको हो...
जलजलाको बजेट ५९ करोड ५४ लाख पारित
पर्वत- पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक...