राम माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा द्रोणराज भुसाल नियुक्त
रामचन्द्र भुसाल
फलेवास- पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीको पोखराचौरमा अवस्थित राम माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा द्रोण राज भुसाल नियुक्त हुनुभएको छ ।
बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले भुसालाई प्रधानाध्यापक पदमा नियुक्त गर्ने निर्णय गरेको हो...
गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
पर्वत- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशभर साधारणतया बदली...
नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै
काठमाडौँ – नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ ।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका...
पर्वतमा संघको ९२ र प्रदेशको ८० प्रतिशत बजेट खर्च
पर्वत – गत आर्थिक वर्ष वि.सं. २०८१/०८२ मा पर्वतमा रहेका संघीय कार्यालयहरुको करिब ९२ र प्रदेश कार्यालयको करिब ८० प्रतिशत बजेट खर्च भएको छ ।
गत आर्थिक वर्षको भुक्तानी हुने अन्तिम दिनसम्म संघीय र प्रदेश...
माईतीको सम्झना बोलको तीज गीत बजारमा, प्रसाईद्धारा बिमोचन (भिडियो सहित)
पर्वत- राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पर्वत शाखाले नारीहरुको महान पर्व हरितालिका तिज-२०८२ को कोशेली स्वरुप “माईतिको संझना” वोलको तिज गित वजारमा ल्याएको छ । गत वर्ष काली पसम्ला वोलको गितले अत्यन्त...
काँग्रेस नेता तिवारीद्धारा पत्रकार महासंघ पर्वतलाई साउण्ड सिस्टम हस्तान्तरण
पर्वत– नेपाली काँग्रेसका युवा नेता तथा फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवाका वडाअध्यक्ष अच्युत तिवारीले नेपाल पत्रकार महासंघ पर्वत शाखालाई साउण्ड सिस्टम सहयोग गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ पर्वतको सभाहलमा शनिवार आयोजित एक कार्यक्रमका...
किर्ते हस्ताक्षर गरी भवानी विद्यापीठको दश लाख रकम हिनामिना
पर्वत- पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँमा सञ्चालित भवानी विद्यापीठ माध्यमिक विद्यालयको रु. १० लाख भन्दा बढी रकम एक शिक्षकले किर्ते गरेर हिनामिना गरेको खुलासा भएको छ ।
विद्यालयमा अध्यापनरत आइटि शिक्षक लक्ष्मी ढवालले...
पर्वतको घट्दो जनसंख्या : नागरिकता र राहदानी लिने दुवै घटे
पर्वत-: पर्वतमा राहदानी र नागरिकता लिनेको संख्या घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा नागरिकता र राहदानी लिने दुवै संख्या घटेको पाईएको हो । आर्थिक वर्ष २०८१/०८२ मा पर्वतमा जम्मा दुई हजार नौ...
नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको पदस्थापन तथा पुर्ण बैठक सम्पन्न
पर्वत : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतको प्रथम पूर्ण बैठक, पदस्थापन, सम्मान कार्यक्रम सहित सम्पर्क कार्यालय समेत स्थापना गरिएको छ ।
गत जेठ महिनामा भएको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत भएको मतदानबाट निर्वाचित तथा कतिपय...
पर्वतमा आठ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्ने बृद्ध पक्राउ
पर्वत, ८ साउन : पर्वतमा आठ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ६४ वर्षीय पुरुष पक्राउ परेका छन् ।
जिल्लाको बिहादी गाउँपालिका वठा न. ६, चर्काङका भुवानन्द तिवारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका...