कुश्माको ६ नं. वडा कार्यालय स्थानान्तरण, बान्द्रेबेणीको सार्वजनिक भवनबाट सेवा सुरु
पर्वत –पर्वतको कुश्मा नगरपालिका वडा नं ६ को कार्यालय स्थानान्तरण, बान्द्रेवेणी चौरमा रहेको सार्वजानिक भवनबाट सेवा शुभराम्भ पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं ६ को वडा कार्यालय नयाँ स्थानमा स्थानान्तरण भएको छ । वडाकै...
पर्वतको विकास सम्भावना प्रचुर, विकास र समृद्धिका लागि पर्वते बुद्धिजीवीले अगाडि बढाए साझा चिन्तन
काठमाडौँ – पूर्व–पश्चिम मध्यपहाडी पुष्पलाल राजमार्ग तथा उत्तर–दक्षिण कालीगण्डकी कोरिडोरले आन्तरिक एवं बाह्य बजारसम्म पहुँच सहज बनेको पर्वत जिल्लाको विकास र समृद्धिका लागि पर्वते बुद्धिजीवीले साझा चिन्तन अगाडि बढाएका छन् । पर्वत विकास समाज, काठमाडौँले आइतबार...
पैंयू गाउँपालिकाले व्यावसाय र भूमिकरमा दश प्रतिशत छुट दिने
पर्वत– दक्षिण पर्वतको पैंयू गाउँपालिकाले पालिकाभित्रका व्यावसायी र जग्गाधनीहरुलाई व्यावसाय कर र भूमिकरमा छुट दिने भएको छ । पैंयू गाउँपालिकाको कार्यपालिका बैठकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाभित्र व्यावसाय कर र भूमिकर भुक्तानी गर्ने सेवाग्राहीलाई...
सरकारी कार्यालयहरुको बार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पर्वत– पर्वतका सरकारी कार्यालयहरुको गत आर्थिक वर्षको बार्षिक समिक्षा सहित पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा भएको कार्यक्रममा जिल्लाका १४ वटा कार्यालयहरुले गत आर्थिक वर्षको बार्षिक प्रगति समिक्षा प्रस्तुत...
बहुविवाहलाई वैधता दिन खोजिएको भन्दै पर्वतमा सामाजिक संघसंस्थाद्धारा ज्ञापन पत्र पेश
पर्वत : नेपाल सरकारले केही विशेष परिस्थितिमा बहुविवाहलाई वैधता दिने कानुनी मस्यौदा तयार पार्न लागेको भन्ने समाचार सार्वजनिक भएपछि पर्वत जिल्लामा नागरिक समाज संस्थाहरूले गम्भीर आपत्ति जनाएका छन् । पर्वतका विभिन्न नागरिक समाज सञ्जालमा आबद्ध...










