राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतमा सुवेदी

पर्वत– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । शनिवार कुश्मामा सम्पन्न २१ औँ साधारण सभा तथा सातौ जिल्ला अधिवेशनवाट सुवेदीको अध्यक्षतामा २२ सदस्यीय समिति सर्वसम्मत रुपमा...

हाइटेक टनेल विस्तारतर्फ विहादीको जोड

पर्वत– कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायिकरणतर्फ डोर्‍याउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका हाइटेक टनेल खेती विस्तार अभियानमा जुटेको छ । गाउँपालिकाले ८० प्रतिशत अनुदानमा हाइटेक टनेल निर्माणका लागि सहकारी संस्था, कृषक समूह तथा व्यावसायिक कृषक...

एमाले कुश्मा नगर कमिटिले कुश्मामा बृहत मोटरसाइकल र्‍याली गर्ने

पर्वत– नेकपा (एमाले) कुश्मा नगर कमिटिले आगामी कार्तिक २५ गते मंगलवार सदरमुकाम कुश्माबजारमा बृहत मोटरसाइकल र्‍याली गर्ने भएको छ । कुश्मा नगर कमिटिको बुधवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । एमालेले देशभरै पछिल्लो राजनैतिक...

बान्द्रबिडी चौरमा मञ्च मर्मत, सरसफाई र सौन्दर्यकरण गरिँदै

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा रहेको प्रसिद्ध कार्यक्रम स्थल बान्द्रेबिडी चौरमा मञ्च मर्मत, सरसफाई र सौन्दर्यकरण गर्नका लागि समिति गठन गरिएको छ । बुधवार वडाका जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकले अभिलाष गिरीको अध्यक्षतामा सात सदस्यीय समिति गठन...

पैंयू गाउँपालिकामा चार सय ५० टन धान नष्ट, तीस लाख राहत वितरण गरिँदै

पर्वत- गत हप्ताको अविरल वर्षा र हावाहुरीले धान बालीमा क्षति पुर्‍याएपछि पैयुँ गाउँपालिकाले प्रभावित कृषकलाई राहत वितरण गर्ने भएको छ । गाउँपालिकाले करिब २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने तयारी गरेको हो ।गाउँपालिकाको...

जेनजी आन्दोलन : तोडफोड, आगजनी र लुटपाट गर्ने ३७५ जना पक्राउ, १४१ वटा मुद्दा दर्ता

काठमाडौं-  जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले ३७५ जनालाई पक्राउ गरेको छ । कात्तिक १७ गतेसम्मको विवरण अनुसार देशभरबाट ३७५ जनालाई पक्राउ गरिएको र १४१ वटा मुद्धा दर्ता गरेको गृहमन्त्रालयले जनाएको...

मानव सेवा आश्रम बनाउन लगाईने महायज्ञ शुरु नहूँदै एक करोड संकलन

बागलुङ – मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि रु एक करोड सङ्कलन भएको छ । भवन निर्माणलाई सार्थकता दिनका लागि आगामी कात्तिक २१ गतेदेखि २८ गते सम्म भवन निर्माण स्थल निरयघाटमा महायज्ञको आयोजना गरिएपनि...

नेपाल पत्रकार महासंघ र पर्वत युवा सञ्जालबीच अन्तरक्रिया सम्पन्न

पर्वत– नेपाल पत्रकार महासंघ पर्वत र पर्वत युवा सञ्जालबीच समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलन र त्यपछि विकसित विभिन्न घटनाक्रमहरुको समिक्षा गर्दै आगामी दिनमा पर्वत जिल्लाको...

कार्तिक २८ गते एमाले पर्वतले कुश्मामा बृहत जनसभा गर्ने

पर्वत- नेकपा (एमाले)ले पर्वतको सदरमुकाम कुश्मा बजारमा जनसभा गर्ने भएको छ । विकसित राजनैतिक घटनाक्रमको समिक्षा सहित सम्पन्न एमालेको जिल्ला कमिटि वैठकले यस्तो निर्णय गरेको हो । ‘एमालेले आगामी २८ गतेका लागि कुश्मामा...

नेपाल किसान महासंघ पर्वतद्धारा धानवाली क्षति भएका कृषकलाई क्षतिपूर्तिको माग

पर्वत– पछिल्ला दिनमा परेको बेमौसमी वर्षा र हावाहुरीका कारण पर्वत जिल्लाका किसानहरू ठूलो मारमा परेका छन्। काट्ने तयारीमा रहेका धानबाली तथा भण्डारण गर्ने बेलामानष्ट भएपछि किसानहरूको वर्षभरको मेहनत पानीमा बगेको छ। यसै सन्दर्भमा नेपाल किसान...