पर्वतमा भदौ २४ गते आगजनी र तोडफोड गर्ने बिरुद्ध जाहेरी दर्ता 

पर्वत ३ मङ्सिर : गत भदौ २४ गते जेनजीको आवरणमा भैरहेको आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालय, व्यक्तिगत घर र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नहरुलाई कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी परेको छ...

मोदी, पैयू र जलजलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुँदै, चार पालिकामा छैन तयारी

पर्वत- जिल्लाका तीन वटा स्थानीय तहले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता गर्ने निर्णय गरेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जंगबहादुर पुन बुद्धले दिएको जानकारी अनुसार जलजला गाउँपालिकाले आगामी मंसीर १० गते देखि प्रतियोगीता...

पर्वत काँग्रेसद्धारा फागुन २१ को निर्वाचन अगावै महाधिवेशन गर्न माग

पर्वत – नेपाली काँग्रेस पर्वतले निर्वाचन अगाडि नै नेपाली काँग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ । १ मंसिरमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले निर्वाचन अगावै काँग्रेसको १५ औँ महाधिवेशन हुनुपर्नेमा निर्णय गरेको छ ।...

आज बालाचतुर्दशी, शिवालयहरूमा शतबीज छरिँदै

पर्वत-  आज मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी । आजकाे दिन पशुपतिसहित देशभरका शिवालयहरुमा दिवंगत पितृको सद्गतिको कामना गरी शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । हिजो (मंगलबार) रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै...

जेसीज सप्ताहको चौथो दिन : विद्यालयमा सहयोग र कम्प्युटर मर्मत

पर्वत : “सीप र सम्भावना : नयाँ युगको सुरुवात” भन्ने नारा सहित साताव्यापी कार्यक्रमहरूको आयोजना गरिरहेको पर्वत जेसीजले मङ्गलवार आफ्नो चौथो दिनको कार्यक्रम सम्पन्न गरेको छ । पहिलो दिनमा वक्तृता प्रतियोगिता, दोस्रो दिनमा लागू औषध...

मोदी गाउँपालिकामा भोली सार्वजनिक विदा 

पर्वत– पर्वतको मोदी गाउँपालिकाले भोली मंसिर तीन गते सार्वजनिक बिदा दिने भएको छ । मंसिर कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी पर्व (सद्बीज छर्ने दिन) को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । मोदी गाउँपालिकाका अध्यक्ष...

पत्रकार महासंघ पर्वत र पर्वत जेसीजबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

पर्वत : विभिन्न कार्यक्रमहरूको आयोजना गरेर साताव्यापी रूपमा जेसिज सप्ताह मनाइरहेको पर्वत जेसिजको आयोजनामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । सोमबार सशस्त्र प्रहरी बल नेपालको नम्बर २५ गण हेडक्वार्टर चण्डिका गण कुश्मामा आयोजक पर्वत...

पर्वतमा अन्तर विद्यालय स्तरीय कराँतेको च्याम्पियन बन्यो गुरुकुल एकेडेमी

पर्वत : जिल्लामा रहेको विद्यालयहरूबिच आयोजना भएको अन्तर विद्यालय स्तरीय कराँते च्याम्पियनसिपमा कुश्मामा रहेको पर्वत गुरुकुल एकेडेमी विजेता बनेको छ । कुश्मामा रहेको सहिद स्मारक आवासीय माध्यमिक विद्यालयको आयोजनामा शुक्रवार र शनिवार आयोजना भएको प्रतियोगितामा...

कालोपत्र गर्न मालढुंगा–बेनी सडक दैनिक ६ घण्टा बन्द हुने

पर्वत, ३० कात्तिक : छिमेकी जिल्ला म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा–बेनी सडक स्तरोन्नतिका लागि भोलीदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । कालोेपत्रको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत...

पर्वत जेसीजको सप्ताहब्यापी कार्यक्रम शुरु, पहिलो दिन बक्तृत्वकला प्रतियोगिता सम्पन्न

पर्वत– युवाहरुको नेतृत्व, सीप विकास र समुदाय सेवा केन्द्रित कार्यक्रम संचालन गर्दै आएको पर्वत जेसीजको जेसीज सप्ताह–२०२५ शनिवारदेखि शुरु भएका छ । सप्ताहको पहिलो दिन विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । “सीप र...