आठौ पर्वत महोत्सवमा तयारी तीब्र

गण्डकी प्रदेश स्तरीय आठौ पर्वत महोत्सवको दिन नजिकिदै छ । यतिवेला सवैजसो तयारीहरु भैरहेका छन् । महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि सवैले सहयोग गरौँ । अब मात्र ११ दिन बाँकी !! ...

पर्वत महोत्सव सफल बनाउन महिला उद्यमीहरु सक्रिय बन्दै

पर्वत–ः समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत महोत्सव आउन दुई साता मात्र बाँकी छन् । अहिले महोत्सवका लागि प्रचार प्रसार, मुख्य प्रायोजक, प्रायोजक, खेलकुद, कलाकार, दोहोरी, नृत्य, झाकी...

एनआरएनएका पुर्व अध्यक्ष आचार्य पर्वत काङ्ग्रेसबाट प्रतिनिधिसभा उमेदवारको आकांक्षी

पर्वत– गैरआवासीय नेपाली संघ एनआरएनए का पुर्व अध्यक्ष कुल आचार्य आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्वतबाट प्रत्यक्ष तर्फको उम्मेदवारको आकांक्षी देखिएका छन् । उनि नेपाली काँग्रेस पर्वतवाट उम्मेदवार लागि दावी गरेका...

कुश्मा नगरपालिकाको रनिङ सिल्डको उपाधि लगातार चौथो पटक नारायण माविलाई

पर्वत : कुश्मा नगरपालिकाको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको सिल्ड कुश्माकै नारायण माध्यमिक विद्यालयले लगातार चौथो पटक जितेको छ। मङ्सिर २२ गतेदेखि २४ गतेसम्म बडागाउँस्थित सशस्त्र प्रहरीको खेल मैदानमा आयोजना भएको प्रतियोगितामा नारायण माविले १६...

पर्वत काङ्ग्रेसमा उमेदवारी दिनेको लर्को, प्रत्यक्षमा २१, समानुपातीकमा १० 

पर्वत-  सरकारले तोकेको आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उमेदवार बन्नका लागि पर्वत जिल्ला प्रतिनिधि सभामा नेपाली कांग्रेसको तर्फबाट २१ जनाले दाबी गरेका छन् । नेपाली काङ्ग्रेस पाटी कार्यालयमा बुधवार सम्पन्न उमेदवारी...

पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान समापन तथा अन्तर–संवाद 

पर्वत– पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको हो । जिल्लास्थित विभिन्न संघ संस्थाले विभिन्न गतिविधिहरु गरी सचेतामुलक रुपमा १६ दिने अभियान गरेका हुन् । ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार...

पर्वतको ठुलीपोखरीमा निःशुल्क मुटुरोग परिक्षण शिविर संचालन हुने

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नंं. १२ ठुलीपोखरीमा निःशुल्क मुटु रोग परिक्षण शिविर हुने भएको छ । यहि मंसिर २७ गते शनिवार शिविर आयोजना गरिएको हो । ठुलीपोखरी स्थित कुश्मा आधारभुत अस्पतालमा हुने शिविरका लागि...

पर्वत महोत्सव: सुन्तला पारखीका लागि पहिलोपटक सुन्तला खाने प्रतियोगिता हुँदै

पर्वत–ः के तपाई सुन्तलाको पारखी हनुहुन्छ, तपाईलाई सुन्तला कत्तिको मन पर्छ । सुन्तला खान रुचाउनेहरुका लागि अब चिन्ता लिनु पर्दैन । पर्वतमै पहिलोपटक सुन्तला खाने प्रतियोगिता हुने भएको छ । समग्र गण्डकी प्रदेशको आर्थिक विकास...

पर्वत काँग्रेसलाई एकतावद्ध गर्दै फागुन २१ मा प्रत्यक्ष निर्वाचन लड्ने नबराज गुरुङको आकांक्षा 

पर्वत– नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ । सोमवार कुश्मामा पत्रकार सम्मेलन गर्दै गुरुङले पर्वत काँङ्ग्रेसलाई बृहद एकताबद्ध...

पर्वतमा लागु औषध गाँजा र चरेश सहित दुई जना पक्राउ 

पर्वत २२ मङ्सिर : पर्वतमा लागु औषध गाँजा, चरेस र आलो मासु सहित दुई जना व्यक्ति पक्राउ परेका छन् । पर्वतको जलजला गाउँपालिका वडा नं. ३ पानीट्यांकीवाट मल्लाज हुँदै म्याग्दीको नागी जाने सडकमा प्रहरीले सवारी...