गण्डकी प्रदेश स्तरीय आठौ पर्वत महोत्सवको दिन नजिकिदै छ । यतिवेला सवैजसो तयारीहरु भैरहेका छन् । महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि सवैले सहयोग गरौँ । अब मात्र ११ दिन बाँकी !! 