मोदिबेणी दिब्यधाममा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
पर्वत : डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले मोदिबेणी दिब्यधाममा आश्रित ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
लामिछानेको १०औँ स्मृति दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य...
अर्जुन सापकोटाले कुश्मामा मेटाए झलिको
पर्वत– बिहीवार झमक्क साँझ छिप्पिदै थियो । पर्वत सदरमुकाम कुश्मामा आयोजित आठौ पर्वत महोत्सवमा दिउँसैदेखि पखाईमा राखिएको थियो कि आज कलाकार अर्जुन सापकोटा आउँदैछन् ।
दिनभरीको प्रतिक्षा पछि जब साँझ ६ बजेर ४० मिनेट गयो,...
विहादी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, झण्डै दुई करोड बजेट रकमान्तर
पर्वत– पर्वतको विहादी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा सम्पन्न गाउँसभाले झण्डै रु. दुई करोड बराबरको बजेट रकमान्तर गर्ने निर्णय पारित गरेको छ ।
यहि पुस ३ गते...
आठौ पर्वत महोत्सव शुरु, पर्यटन मन्त्री बस्यालद्धारा उद्घाटन
पर्वत, ९ पुस । गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित आठौ पर्वत महोत्सव बुधवारदेखि शुरु भएको छ ।
पुस १९ गतेसम्म गरी एघार दिनसम्म संचालन हुने महोत्सवको गण्डकी...
आजदेखि पर्वत महोत्सव शुरु, यस्तो छ पहिलो दिनको सेड्युल
पर्वत, ९ पुस : आठौँ पर्वत महोत्सव आदेखि शुरु हुँदै छ । पर्वत जिल्लाको औद्योगिक विकास र पर्यटन प्रवद्र्धनका लागि आयोजित आठौ पर्वत महोत्सव आजदेखि शुरु हुन लागेको हो ।
सदरमुकाम कुश्माबजारको बडागाउँ खेल मैदानमा...
पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
पर्वत, ९ पुस : पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलवारदेखि सदरमुकामक कुश्माबजार स्थित बडागाउँ खेल मैदानमा शुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा शुरु भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, कराँते...
बाफ्रे म्याथ ( गणित ) ?
✍️. राजकुमार निरञ्जन
अल्जेब्रा ? थेवरम ? भेक्टर ? ईन्टिजर ? डेरिभेशन ? यी शब्द सुन्दा त बित्तिकै कतिपय विद्यार्थीलाई रिङ्गटा लाईहाल्छ । ” बाफ्रे , म्याथ त सारो गार्हो पो हुन्छ त बाई ”...
आठौ पर्वत महोत्सवको सवै तयारी पुरा, भोली १ बजे उद्घाटन हुने
पर्वत– समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित आठौ पर्वत महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ ।
भोली पुस ९ गतेदेखि १९ गतेसम्म हुने महोत्सवको सम्पुर्ण तयारी पुरा...
पर्वत महोत्सवमा प्रस्तुती दिने हरेक दिनका चर्चित कलाकारहरु
पर्वत, ८ पुस : पर्वत जिल्लाको औद्योगिक विकास र पर्यटन प्रवद्र्धनका लागि आयोजित आठौ पर्वत महोत्सव भोलीदेखि शुरु हुँदै छ ।
एघार दिनसम्म संचालन हुने महोत्सवमा हरेक दिन फरक फरक चर्चित कलाकारहरुको प्रस्तुती रहने भएको...
पर्वतमा अहिलेसम्मकै धेरै पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता
पर्वत, ७ पुस : पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।
पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सवमा खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको हो ।...