पर्वत– नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनवाट निर्वाचन नयाँ कार्यसमितिमा पर्वतका तीन नेता बिजयी भएका छन् । गगन थापा नेतृत्वको केन्द्रीय समितिमा पर्वतवाट अर्जुनप्रसाद जोशी, मुना भुसाल र सनम बेगम निर्वाचित हुनुभएको हो । Share this:Tweet प्रतिक्रिया सम्बन्धित समाचार जन्मदिनको अवसरमा फलेवास प्रहरी चौकीलाई अत्याधुनिक एल–सेफसहितको टेबल प्रदान . महाशिला गाउँपालिकाद्धारा भोटेकोशी पिडितका लागि एक लाख ११ हजार एक सय ११ सहयोग पैयूँ गाउँपालिकाका कर्मचारीद्वारा ३ दिनको तलब राहत सहयोग भोटेकोशी बाढीका घाईतेको उपचारका लागि पर्वतमा आकस्मिक रक्त संकलन विनाशकारी बाढी : मृतकको सङ्ख्या १७७ पुग्यो महाशिला गाउँपालिकाको सिमाना हेरफेर नगर्ने सर्वदलीय निर्णय