पर्वतमा १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गर्ने पुरुष पक्राउ

पर्वत – पर्वतमा १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५३ वर्षीय एक पुरुष पक्राउ परेका छन्। जिल्लाको जलजला गाउँपालिका ६ ठोट्नेरी निवासी ५३ वर्षीय गोरबहादुर विकलाई स्थानीय १२ वर्षीया बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको...

पर्वतको चित्रेमा आठ नाल अबैध भरुवा बन्दुक फेला 

पर्वत, १७ असार : पर्वतको मोदी गाउँपालिका वडा नं. ८ चित्रेको महकेमा अबैध हतियार फेला परेका छन् । अबैध हातहतियार लुकाईछिपाई राखेको स्थानीयवासीमार्फत जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक बिजय यादबको नेतृत्वमा...

पर्वतमा रुखबाट लडेर लेसपारका प्रद्यानाध्यापक पुनको मृत्यु

पर्वत, १७ असार : पर्वतको मोदी गाउँपालिका वडा नं. ४ क्याङस्थित लेसपार माविका प्रद्यानाध्यापक रिकबहादुर पुनको रुखबाट लडेर मृत्यु भएको छ । स्थानीय खुईजरी गाउँमा बस्दै आउनुभएका ५४ वर्षिय पुन मंगलवार दिउँसो घर भन्दा माथि...

गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी

कुश्मा,पर्वत असार१७ गते । पर्वत जिल्लाको प्रसिद्ध गुप्तेश्वर गुफाको संरक्षण, प्रवद्र्धन तथा व्यवस्थापनमा सक्रिय गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको हालै सम्पन्न २४ औं साधारणसभा तथा अधिवेशनले...

कालीगण्डकी नदिमा शब भेटियो, सशस्त्र प्रहरीद्धारा उद्धार 

पर्वत १६ असार : पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारा नजिकै कालीगण्डकी नदीको बीच भागमा बेवारिसे शव भेटिएको छ । नदिले बगाएर ल्याएको अवस्थामा भेटिएको शव सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर...

पर्वत पुर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा 

पर्वत १६ असार : जन्मेदेखि २७ महिनासम्मका सतप्रतिशत बालबालिका खोपको पहुँचमा आएसँगै पर्वत पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सदरमुकाम कुश्माबजारमा मंगलवार आयोजित एक समारोहका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको...

सागसब्जि र खसीबोका निर्यातवाट महाशिलामा भित्रियो आठ करोड 

पर्वत – पर्वतको विकट र सवैभन्दा सानो गाउँपालिकाको रुपमा रहेको महाशिला गाउँपालिकाले सागसब्जि र खसीबोका विक्रि गरेर रु.आठ करोड रुपैया भन्दा बढि भित्र्याउन सफल भएको छ । कृषि तथा पशु पशुजन्य उत्पादन वृद्धि गरी नागरिकको...

आज राष्ट्रिय धान दिवस, रोपाईँसँगै दहि, च्यूरा खाएर मनाईदै

काठमाडौँ – आज राष्ट्रिय धान दिवस । सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषण गरी हरेक वर्ष मनाइँदै आएको छ । यसै दिन रोपाइँ महोत्सव पनि मनाइन्छ । यस वर्ष ‘जलवायुमैत्री प्रविधि,...

७५ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा पर्वतमा विचार गोष्ठी सम्पन्न

पर्वत-नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला पार्टी कार्यालय, पर्वतमा आज ७५औँ मदन भण्डारी जन्मजयन्ती विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नेकपा एमाले पर्वतका अध्यक्ष क. गोविन्द पहाडीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेकपा...

मोदी गाउँपालिकाको प्राथमिकतामा पर्‍यो माटे लेकको ‘स्लेटखानी’, संचालनको तयारी

पर्वत- : पर्वतको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा विच्छ्याउन वा आधुनिक घरहरुमा (मार्बल) स्लेटको रुपमा प्रयोग गरिने स्लेट (ढुंगा) खानी संचालन गर्ने भएको छ । मोदी गाउँपालिका अन्तर्गत वडा नं. १ भुकताङ्ले, वडा नं. ३...