पर्वतको जलजलाका डेढसय सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत-  उत्तरी पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा झण्डै डेढ सय सुत्केरीलाई घ्यू र अण्डा वितरण गरेको छ । पालिकको बार्षिक स्वीकृत कार्यक्रम अनुसार संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा...

ग्लोबल पर्वत समाजको कार्यालय कुश्मामा स्थापना  

पर्वत– विश्वभरी छरिएर रहेका प्रवासी पर्वतेलीहरुको साझा संस्था ग्लोबल पर्वत समाजको कार्यालय पर्वत सदरमुकाम कुश्माबजारमा स्थापना गरिएको छ । कुश्मा नगरपालिका वडा नं. ४ स्थित पुरानो चौकी नजिकै कार्यालय स्थापना गरिएको हो । संस्था स्थापना...

सहकारी ऋणीलाई समयमै ऋण तिर्न पैयूँ गाउँपालिकाको आग्रह

पर्वत-  पर्वतको पैयूँ गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाका ऋणी सदस्यहरूलाई सम्झौताअनुसार समयमै ऋण भुक्तानी गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ। गाउँपालिकाले सोमबार जारी गरेको सूचनामा केही सहकारी संस्थामा ऋणी सदस्यहरूले लिएको ऋणको...

कालीगण्डकी नदी अबैध उत्खनन्‌मा प्रयोग भएका जेसीबी र टिपर नियन्त्रणमा

कुश्मा –  पर्वत प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न एक जेसीबी र एक टिपर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार असार २० गते साँझ...

पर्वतको पैंयूमा चिल्ड्रेन पार्क निर्माण सम्पन्न   

पर्वत, २३ असार : बालबालिकाहरुका शारिरीक तथा संवेगात्मक विकासमा योगदान पुर्‍याउने उद्धेश्यले पर्वतमै पहिलो आधुनिक बाल उद्यान निर्माण सम्पन्न भएको छ । दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई लक्षित गर्दै जिल्लामै पहिलो...

योग ध्यानसँगै मनोसामाजिक शिक्षा कार्यक्रम सम्पन्न

पर्वत– अन्तर्राष्ट्रिय लायन्स क्लब अफ नेपालको अन्तर्गत ३२५ के को वार्षिक राष्ट्रव्यापी कार्यक्रम जुलाई १ बाट ७ सम्म सञ्चालन भएको छ । सो क्रममा पर्वत जिल्लामा रहेका लायन्स क्लबहरूले विभिन्न कार्यक्रमहरू स्थानीय स्तरमा गर्दै आएका...

पर्वतमा होटल अनुगमन, सरसफाईमा चरम लापरबाही

पर्वत– पर्वतमा होटलहरु अनुगमन गरिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा पर्ने होटलहरुको शुक्रवार अनुगमन गरिएको हो । गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा सरफाईमा चरम लापरबाही देखिएको छ...

पर्वतका विभिन्न स्थनवाट १९ थान अबैध भरुवा बन्दुक बरामद

पर्वत, २० असार : पर्वतका विभिन्न स्थानबाट लुकाईछिपाई राखिएका १९ थान अबैध भरुवा बन्दुक बरामद गरिएको छ । गत बिहीवार र शुक्रवार गरी यति धेरै अबै हतियार बरामद गरिएको हो । जिल्लाको मोदी गाउँपालिका वडा...

पर्यटकीय गन्तब्य बनाउन पर्वतको पर्यटन गुरुयोजना निर्माण गरिँदै

पर्वत २० असार : जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तब्यको रुपमा विकास गर्नका लागि पर्वतको पर्यटन गुरुयोजना निर्माण गरिने भएको छ । जिल्ला समन्वय समिति पर्वतको आयोजनामा...

पर्वतमा गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता शुरु

पर्वत– पर्वतमा गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद बिकास समिति पर्वतको आयोजनामा दुईदिनसम्म संचालन हुने प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर...