भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
पर्वत– भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतद्धारा गत आर्थिक वर्षमा संचालित योजनाहरुको अनुगमन तथा समन्वय गोष्ठि सम्पन्न गरिएको छ । बहुसरोकारवाला निकायको सहभागितामा योजनाहरुको अनुगमन गरिएको हो । प्राकृतिक श्रोतको संरक्षण, पहिरो तथा भुक्षय...
आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन
पर्वत- सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका...
पर्वतका स्थानीय तहमा राजश्व संकलन सेवा बन्द
पर्वत ३२ असार : पर्वतका सवैजसो स्थानीय तहमा आर्थिक वर्ष २०८२/८३ को राजस्व सम्बन्धी हिसाब मिलान गर्नका लागि राजस्व संकलन सेवा बन्द गरेका छन् ।
गएरातीदेखि अर्को सूचना जारी नगर्ने बेला सम्मका लागि जिल्लाका सवै...
पर्वत- मनसुनजन्य विपद्का घटनामा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन कुश्मा नगरपालिकाले करिब साढे दुई लाख रुपैयाँ बराबरका विपद् उद्धार सामग्री सशस्त्र प्रहरी बल नेपाल नं.२५ गण हेडक्वार्टर चण्डिका पर्वतलाई हस्तान्तरण गरेको छ।
नगरप्रमुख रामचन्द्र...
सेवा प्रवाह, शान्ति सुरक्षा र लागु औषधबारे जलजलामा जनचेतना कार्यक्रम सम्पन्न
पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा जलजला गाउँपालिकामा सार्वजनिक सुनुवाइ, लागूऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा जिल्ला प्रशासन...
पहिरोले हुवास–वालीङ सडक अवरुद्ध, यात्रुलाई सास्ती
पर्वत, ३० असार : लगातारको वर्षासँगै सडक माथिवाट आएको पहिरोले दक्षिण पर्वतका तीन पालिकालाई स्याङ्जाको वालिङसँग जोड्ने हुवास–वालिङ सडक अवरुद्ध बनेको छ ।
सोमवार रातीदेखि हुवास–वालिङ सडक खण्ड अन्तर्गत पर्वतको सिमानामा पर्ने वालिङ नगरपालिका वडा...
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
पर्वत, २८ असार : कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको अत्याधिक ठुलो बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल–बिरेठाँटी– घान्द्रुक सडक अवरुद्ध बनेको छ ।
कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ११ किम्रुङमा आइतवार बिहानदेखि...
एमाले पर्वतका संस्थापक नेता गणेश शर्मा पौडेलको प्रथम स्मृति सभा सम्पन्न
पर्वत– एमाले पर्वतका संस्थापक नेता स्वर्गिय गणेश शर्मा पौडेलको प्रथम स्मृति सभा सम्पन्न भएको छ ।
स्मृति दिवसको अवसरमा कुश्मा नगरपालिका वडा नं. १० पिपलटारी स्थित उहाँकै निजि निवासमा आयोजित एक समारोहमा दिवंगत नेता शर्माको...
विहादी गाउँपालिकाको कुल बजेट खर्च ७९.२४ प्रतिशत
पर्वत – पर्वतको विहादी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा कुल बजेटको ७९.२४ प्रतिशत खर्च गर्न सफल भएको जनाएको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै चालु तथा पुँजीगत दुवै शीर्षकमा भएको खर्च विवरण सार्वजनिक गरेको हो।
गाउँपालिकाले...
महाशिला गाउँपालिकाको स्थापना दिवस : उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
पर्वत- पर्वतको महाशिला गाउँपालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। विं.स. २०७४ साल असार २५ गते सम्पन्न पहिलो गाउँसभाको अवसर परेर मंगलबार पालिकाको स्थापना दिवस मनाईएको हो । स्थापना दिवसका अवसरमा आयोजित...