राष्ट्रिय वाणिज्य बैंक फलेवासद्धारा विद्यार्थीहरुका लागि वित्तिय साक्षरता सम्बन्धि सचेतना प्रदान ।
रामचन्द्र भुसाल, फलेवास ।
पर्वतको फलेवास नगरपालिका ५, खानीगाउँमा रहेको राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालयद्धारा विद्यार्थिहरुका लागि वित्तिय साक्षरता सम्बन्धमा सचेतना कार्यक्रम प्रदान गरीएको छ । विश्वव्यापी साक्षरता कार्यक्रम “ग्लोवल मनी वीक” अन्र्तगत वाणिज्य बैङ्कको...
पर्वतमा आर्थिक गणना कार्यालय स्थापना
पर्वत ४ चैत : पर्वतमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । आगामी वैशाख दुई गतेदेखि असार सात गतेसम्म हुने गणनाका लागि सदरमुकाम कुश्माको बडागाउँमा रहेको साविक सामाजिक विकास कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको...
पर्वतको मोदी गाउँपालिकाको नबौं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईयो
पर्वत– पर्वतको मोदी गाउँपालिकाको नबौं स्थापना दिवस मंगलबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।
बार्षिकोत्सवको अवसरमा गाउँपालिका स्थापना भएदेखि हालसम्मको समिक्षा, विपभिन्न १५ विधामा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान तथा विभिन्न सांगितीक कार्यक्रम सम्पन्न भएको...
पर्वतको कटुवाचौपारीमा डेरी उद्योगमा आगलागी हुँदा झण्डै एक करोडको क्षति
पर्वत ३ चैत : पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित साईकलचोकमा संचालित एक डेरी उद्योगमा मंगलवार दिउँसो आगालागी भएको छ ।
स्थानीय पाटेश्वरी डेरी उद्योगमा दुध तताउने क्रममा एक्कासी ग्याँस पड्किँदा झण्डै एक...
पर्वतका दुई उम्मेदवारले गरे निर्वाचन खर्च सार्वजनिक, कसको कति ?
पर्वत २९ फागुन : पर्वतबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।
नेपाली काँग्रेसका उम्ेमदवार अर्जुनप्रसाद जोशी र एमाले उम्मेदवार पदम गिरीले...
आयोगद्वारा निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
काठमाडौँ- निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ ।
आयोगले आज विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश-जिल्ला निर्वाचन...
पर्वत २६ फागुन : पर्वत जिल्ला जिल्लाका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिभर रोग फैलिँदै गएको छ ।
सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परिक्षणमा अफ्रिकन स्वाईन फिभर पुष्टि भएपछि किसान तथा बंगुरपालकलाई सतर्कता...
अन्तर्राष्ट्रिय पर्वत समाजको अध्यक्षमा दधी आचार्य निर्विरोध निर्वाचित
पर्वत २४ फागुन : अन्तर्राष्ट्रिय पर्बत समाजको पाँचौ महाधिवेशन शनिवार पर्वत सदरमुकाम कुश्माबजारमा भव्य रुपमा सम्प्न्न भएको छ ।
अधिवेशनले बरिष्ठ उपाध्यक्ष रहनुभएका दधी आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको बरिष्ठ...
पर्वत, २३ फागुन : पर्वतमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ । आज विहान सम्पन्न अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार पाँच सय ६१ मत प्राप्त गरी बिजयी हुनुभएको छ...
पर्वतमा मतगणना अन्तिम चरणमा , रास्वपा उम्मेदवार भुसालको जीत सुनिश्चित जस्तै
पर्वत, २३ फागुन : बिहीवार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना पर्वतमा अन्तिम चरणमा पुगेको छ ।
पर्वतमा शुक्रवार दिउँसो १२ बजेदेखि मतगणना शुरु भएको थियो । अहिलेसम्म झण्डै ५५ हजार मत गणना सकिएको मुख्य...