पर्वत- पर्वत जिल्लाका विभिन्न स्थानीय तहले बेरोजगार युवायुवतीलाई लक्षित गर्दै बेरोजगार सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरेका छन् ।
आगामी आर्थिक वर्ष वि.सं. २०८३/०८४ मा सञ्चालन हुने राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमअन्तर्गत न्यून आय भएका तथा...
प्रदेश अस्पताल पर्वतमा न्यूनतम सेवा मापदण्डको १७औँ फलोअप कार्यक्रम सम्पन्न
पर्वत, फागुन १३- प्रदेश अस्पताल कुश्मा पर्वतमा स्वास्थ्य सेवाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले लागू गरिएको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards—MSS) को १७ औँ फलोअप कार्यक्रम सम्पन्न भएको छ।
प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेश र...
पर्वतमा बैंकिङ कसुर सम्बन्धि सचेतनामूलक प्रशिक्षण सम्पन्न
पर्वत – पर्वतको कुश्मामा बैंकिङ कसुर सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा उक्त कार्यक्रम पर्वत उद्योग वाणिज्य संघको कार्यालय बुधबार सम्पन्न भएको हो । कार्यक्रममा बैंकिङ कसुर, चेक...
पर्वत उद्योग बाणिज्य संघको ५० औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईयो
पर्वत : वि.सं. २०३२ सालमा कुश्माका व्यवसायीहरूको ऐक्यबद्धताबाट सुरु भएको पर्वत उद्योग वाणिज्य सङ्घले मङ्गलवार आफ्नो ५० वर्षे यात्रा पूरा गर्दै ५१ औँ वर्षमा प्रवेश गरेको छ ।
फागुन १२ गते आफ्नो जन्मोत्सव मनाउँदै आएको...
उम्मेदवार जोशीको घोषणापत्र : चार “ज” को अधिकतम परिचालन गरिने
पर्वत, १२ फागुन : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारहरूले आफ्ना चुनावी घोषणापत्रहरू सार्वजनिक गरिरहेका छन् । आफ्ना प्रतिज्ञा पत्र तथा घोषणापत्रमा आगामी पाँच वर्षमा आफूले सम्पादन गर्न...
पर्वतमा आसन्न निर्वाचनको तयारी अन्तिम चरणमा
पर्वत, १२ फागुन : पर्वतमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार निर्वाचनका अधिकांस काम सकिएका हुन् । मतदानको मिति नजिकिदै जाँदा निर्वाचनका...
कालीगण्डकी नदिले बगाएर बृद्धाको मृत्यु
पर्वत ११ फागुन : पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदिले बगाएर एक बयोबृद्धाको ज्यान गएको छ ।
मोदीवेणी धामामा बस्दै आउनुभएकी पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भँगराकी...
लिमिठानामा आगलागीवाट गोठ जलेर नष्ट, पाँच लाख बढीको क्षति
पर्वत, १० फागुन : पर्वतको फलेबास नगरपालिका वार्ड न ७ लिमिठानाका एक किसानको गाइगोठमा गएराती आगालागी हुँदा रु.५ लाख भन्दा बढीको क्षती भएको छ ।
लिमिठानाको साविक वडा नम्वर २ निवासी डिल्ली राज रेग्मी (नारायण)...
पर्वतमा चुनाव आचारसंहिता उल्लंघन र फेक गतिविधि बढेको भन्दै युवा सञ्जालको ध्यानाकर्षण
पर्वत – पर्वतमा आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्ने बेला विभिन्न आचारसंहिता उल्लंघन र सामाजिक सञ्जालमा फेक (नक्कली) गतिविधि बढेको भन्दै पर्वत युवा सञ्जालले गम्भीर ध्यानाकर्षण गराएको छ।
सञ्जालले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन...
फलेवासको विकासको मार्गचित्र सम्भावना र चुनौती : उम्मेदवार तिमिल्सिनाद्धारा विज्ञ र सरोकारावालासँग छलफल
पर्वत- प्रतिनिधि सभा उम्मेदवार मनहरि तिमल्सिनाले फलेवासको विकास, सम्भावना र चुनौति विषयमा विज्ञहरूसँग छलफल गरेका छन् । फागुन २१ को चुनावी सरगर्मीसँगै विकास र सम्मृद्धिबारे बहसको माग भैरहेका बेला उम्मेदवार तिमल्सिनाले विषय विज्ञहरुको सहभागीतामा...