पर्वत, २१ माघ : पर्वत जिल्लाका ९ सय ५० जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ ।
जिल्लाका सातवटा गाउँपालिकामा रहेका ६१ वटा वडामा रहेका एक सय २७ विद्यालयका कक्षा...
म्याग्दीको बेनीबाट सिधै भारतको नयाँ दिल्लीसम्मको बस सेवा शुभारम्भ
म्याग्दी- म्याग्दीको सदरमुकाम बेनीबाट सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली सेवा एक कार्यक्रमका बिच सुभारम्भ भएको छ । बुधबार बेनी नगरपालिका–८, कालिपुल बसपार्कबाट बेनी नगरप्रमुख सुरत केसीले बस सेवा उद्घाटन गरेका छन् । मोडर्न...
कांग्रेस उम्मेदवार अर्जुनप्रसाद जोशीद्वारा पर्वतवासीलाई भावुक अपिल
पर्वत — नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्जुनप्रसाद जोशीले पर्वत जिल्लावासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई भावुक अपिल गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न आग्रह गरेका छन्।
जोशीले आफ्नो ३५ वर्ष लामो सक्रिय राजनीतिक जीवन...
पर्वतका उम्मेदवारहरु घरदैलो अभियानमा केन्द्रीत, ग्रामीण क्षेत्रमा चुनावी चहलपहल
पर्वत– आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गएको छ ।
निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरु गाउँ केन्द्रीत बनेका छन् । मतदाताहरुसँग भेटघाट गर्ने, आफ्ना विचार, सिद्धान्त र कार्ययोजना सुनाउनले...
पर्वतको जलजला गाउँपालिकाको स्थानीय पाठ्यपुस्तक तयार
पर्वत- पर्वतको जलजला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ ।
विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन ‘हाम्रो जलजला’ पुस्तक तयार पारिएको हो ।
पुस्तकको आइतबार लामाखेतमा आयोजित कार्यक्रममा...
बेनी, बागलुङ, कुश्मा हुँदै – नयाँ दिल्ली सिधा बस सेवा संचालन
पर्वत – म्याग्दीको सदरमुकाम बेनीबाट अब सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली जान सकिने भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आगामी माघ २१ गतेदेखि हरेक दिन विहान ६ः४५...
पर्वतका उच्च पहाडी भेगमा भारी हिमपात
पर्वत, १४ माघ : पर्वतको उच्च पहाडी भेगमा बुधवार विहानैदेखि भारी हिमपात भएको छ । मंगलवार रातीदेखि परेको अविरल बर्षासँगै आज विहानैदेखि विभिन्न भागमा हिमपात भएको हो ।
पर्वतको जलजा, हम्पाल, कोखेडाँडा, माटेको लेक, लेखफाँट,...
पर्वतको जलजलामा उत्कृष्ट १० उद्यमी घोषणा
पर्वत- जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत...
स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम
पर्वत १३ माघ : स्वास्थ्य तथा जनसंंख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य विमालाई प्रभावकारी रुपमा संचालन गर्न तीनै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छिन् ।
प्रदेश अस्पताल पर्वतको मंगलवार विहान निरिक्षण गर्दै मन्त्री गौतमले...
नेकपा पर्वतका उम्मेदवार मनहरीको घरदैलो अभियान शुरु
पर्वत १३ माघ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका उम्मेदवार मनहरी शर्माले मंगलवारदेखि घरदैलो अभियान शुरु गर्नुभएको छ ।
आसन्न प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका तिमिल्सिनाले आफ्नै जन्मगाउँ मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीवाट अभियान...