सेवा प्रवाह, शान्ति सुरक्षा र लागु औषधबारे जलजलामा जनचेतना कार्यक्रम सम्पन्न
पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा जलजला गाउँपालिकामा सार्वजनिक सुनुवाइ, लागूऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा जिल्ला प्रशासन...
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
पर्वत, २८ असार : कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको अत्याधिक ठुलो बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल–बिरेठाँटी– घान्द्रुक सडक अवरुद्ध बनेको छ ।
कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ११ किम्रुङमा आइतवार बिहानदेखि...
विहादी गाउँपालिकाको कुल बजेट खर्च ७९.२४ प्रतिशत
पर्वत – पर्वतको विहादी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा कुल बजेटको ७९.२४ प्रतिशत खर्च गर्न सफल भएको जनाएको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै चालु तथा पुँजीगत दुवै शीर्षकमा भएको खर्च विवरण सार्वजनिक गरेको हो।
गाउँपालिकाले...
महाशिला गाउँपालिकाको स्थापना दिवस : उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
पर्वत- पर्वतको महाशिला गाउँपालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। विं.स. २०७४ साल असार २५ गते सम्पन्न पहिलो गाउँसभाको अवसर परेर मंगलबार पालिकाको स्थापना दिवस मनाईएको हो । स्थापना दिवसका अवसरमा आयोजित...
पर्वतको जलजलाका डेढसय सुत्केरीलाई घ्यू र अण्डा वितरण
पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा झण्डै डेढ सय सुत्केरीलाई घ्यू र अण्डा वितरण गरेको छ ।
पालिकको बार्षिक स्वीकृत कार्यक्रम अनुसार संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा...
ग्लोबल पर्वत समाजको कार्यालय कुश्मामा स्थापना
पर्वत– विश्वभरी छरिएर रहेका प्रवासी पर्वतेलीहरुको साझा संस्था ग्लोबल पर्वत समाजको कार्यालय पर्वत सदरमुकाम कुश्माबजारमा स्थापना गरिएको छ ।
कुश्मा नगरपालिका वडा नं. ४ स्थित पुरानो चौकी नजिकै कार्यालय स्थापना गरिएको हो । संस्था स्थापना...
सहकारी ऋणीलाई समयमै ऋण तिर्न पैयूँ गाउँपालिकाको आग्रह
पर्वत- पर्वतको पैयूँ गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाका ऋणी सदस्यहरूलाई सम्झौताअनुसार समयमै ऋण भुक्तानी गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ।
गाउँपालिकाले सोमबार जारी गरेको सूचनामा केही सहकारी संस्थामा ऋणी सदस्यहरूले लिएको ऋणको...
कालीगण्डकी नदी अबैध उत्खनन्मा प्रयोग भएका जेसीबी र टिपर नियन्त्रणमा
कुश्मा – पर्वत प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न एक जेसीबी र एक टिपर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार असार २० गते साँझ...
पर्वतको पैंयूमा चिल्ड्रेन पार्क निर्माण सम्पन्न
पर्वत, २३ असार : बालबालिकाहरुका शारिरीक तथा संवेगात्मक विकासमा योगदान पुर्याउने उद्धेश्यले पर्वतमै पहिलो आधुनिक बाल उद्यान निर्माण सम्पन्न भएको छ ।
दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई लक्षित गर्दै जिल्लामै पहिलो...
पर्वतमा होटल अनुगमन, सरसफाईमा चरम लापरबाही
पर्वत– पर्वतमा होटलहरु अनुगमन गरिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा पर्ने होटलहरुको शुक्रवार अनुगमन गरिएको हो ।
गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा सरफाईमा चरम लापरबाही देखिएको छ...