पर्वतको अर्मादीमा जीप र मोटरसाईकल ठोक्किदा दुई घाईते
पर्वत ८ साउन : पर्वतको कुश्मा नगरपालिका वडा नं ४ अर्मादिको घुम्तीमा शुक्रवार साँझ जीप र मोटरसाईकल एकापसमा ठोक्किदा दुई जना घाईते भएका छन् ।
पर्वतको सदरमुकाम कुश्मावाट वाग्लुङ जादै गरेको ध १ ज ११२६...
पर्वत ८ साउन : पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित मालढुङ्गा–बेनी सडकखण्डमा शुक्रबार दिउँसो सडक माथिवाट खसेको पहिरोले पुरिएर मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दिउँसो करिब साढे तीन बजे मालढुङ्गाबाट...
कुश्मामा भिरवाट हाम फालेका युवा मृत फेला, शसस्त्रले निकाल्यो शव
पर्वत, ५ साउन : पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ बन्जि साईड स्थित खोलेको डिलबाट हाम फालेका युवा मृत अवस्थामा भेटिएका छन् ।
सोमवार राती ९ बजेको समयमा हाम फालेका बागलुङ नगरपालिका वडा नं. १४...
पर्वत ट्राफिकद्धारा ७५ लाख राजश्व संकलन
पर्वत- जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत वर्ष आर्थिक वर्षमा रु. ७५ लाख राजस्व संकलन गरेको छ । १२ महिनामा ट्राफिक नियमको उल्लंघन गरेका ८ हजार सवारी साधनमाथि गरिएको कारबाहीबाट ७५ लाख ५ हजार...
परिबर्तित कर प्रणालीबारे पर्वतका उद्यमी, व्यावसायीलाई प्रशिक्षण
पर्वत – विनियोजन विधेयक २०८३ अनुसार परिवर्तित कर र लामो समयदेखि निष्क्रिय रहेका ‘फर्म’हरुले पाउन लागेको छुटका विषयमा पर्वतमा अन्तरक्रिया भएको छ ।
आन्तरिक राजश्व कार्यालय बागलुङ र पर्वत उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा शनिवार...
पर्वतमा भारी वर्षाको उच्च जोखिम : प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
पर्वत,साउन २ – जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार गण्डकी प्रदेशसहित देशका विभिन्न क्षेत्रमा शनिबार र आइतबार मनसुनी गतिविधि थप सक्रिय भई मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लावासीलाई उच्च...
पर्वतमा ट्याक्टर दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु, एक जना घाईते
पर्वत, २ साउन : पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ सिल्मी स्थित एकोहोरेपाखा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
शनिवार दिउँसो ३ बजे सदरमुकाम कुश्माबाट ज्ञादीतर्फ तर्फ जाँदै गरेको...
भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
पर्वत– भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतद्धारा गत आर्थिक वर्षमा संचालित योजनाहरुको अनुगमन तथा समन्वय गोष्ठि सम्पन्न गरिएको छ । बहुसरोकारवाला निकायको सहभागितामा योजनाहरुको अनुगमन गरिएको हो । प्राकृतिक श्रोतको संरक्षण, पहिरो तथा भुक्षय...
आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन
पर्वत- सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका...
पर्वतका स्थानीय तहमा राजश्व संकलन सेवा बन्द
पर्वत ३२ असार : पर्वतका सवैजसो स्थानीय तहमा आर्थिक वर्ष २०८२/८३ को राजस्व सम्बन्धी हिसाब मिलान गर्नका लागि राजस्व संकलन सेवा बन्द गरेका छन् ।
गएरातीदेखि अर्को सूचना जारी नगर्ने बेला सम्मका लागि जिल्लाका सवै...