पर्वतको कुर्घामा अटो दुर्घटनामा एकको मृत्यु, चार घाईते
पर्वत ७ भदौ : पर्वतको फलेवास नगरपालिका वडा नं. –१० कुर्घामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
महाशिला गाउँपालिकाको लुंखुदेउरालीबाट आइतवार दिउँसो बिहादी गाउँपालिका–१ बाच्छातर्फ जाँदै...
प्रधानमन्त्री बालेन शाह आज पर्वत, म्याग्दी हुँदै स्थलमार्गबाट मुस्ताङ जाँदै
पर्वत – प्रधानमन्त्री वालेन्द्र शाह हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि शनिबार मुस्ताङ जाने कार्यक्रम रहेको छ । उहाँको भ्रमणको सूचना प्राप्त भएसँगै पर्वत जिल्लामा पनि आवश्यक तयारी तथा सुरक्षा...
पर्वतमा पशुमा लम्पी स्किनको लक्षण देखिएपछि खोप र नमुना परीक्षण गरिँदै
पर्वत- जिल्लाका केही स्थानमा गाई, गोरु तथा बाच्छाबाच्छीमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पशुमा खोप लगाउने र रोगको पुष्टि गर्न नमुना परीक्षण गर्ने काम सँगसँगै सुरु गरिएको छ ।
मोदी गाउँपालिका–५ बाजुङ, फलेवास नगरपालिका...
चालु वर्षका कार्यक्रम कार्यान्वयनमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम बागलुङ, कृषकहरुवाट प्रस्ताब आब्हान
पर्वत- राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन ईकाई बागलुङ चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनमा अघि बढेको छ । ईकाई अन्तर्गत चालु आर्थिक वर्ष २०८३/८४ मा पर्वत, बागलुङ र गुल्मीका...
पर्वत – पर्वतका विभिन्न क्षेत्रमा लगाईएको धानवालीमा ब्लाष्ट (मरुवा) रोगको प्रकोप बढेको छ ।
विशेषगरी फलेवास र कुश्मा नगरपालिकाका विभिन्न फाँटहरुमा लगाईएको विभिन्न प्रजातीको धान बालीमा ब्लाष्ट रोग देखिएको हो । ब्लाष्ट रोगका कारण पात...
पर्वतमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान संचालन
पर्वत : डेंगु सङ्क्रमणको जोखिम बढ्न नदिन पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरिएको छ।
वर्षा याममा घर तथा आसपासका क्षेत्रमा पानी जम्ने र त्यहीँ डेंगु सार्ने एडिस लामखुट्टेले प्रजनन गर्ने भएकाले सम्भावित...
कुश्माको चुवामा वडा कार्यालयको भवन निर्माण सम्पन्न, नयाँ भवनवाट सेवा सुचारु
पर्वत १ साउन : पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाको वडा कार्यलयको निर्माण कार्य सम्पन्न भएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय वागलुङद्धरा निर्माण गरिएको भवनको सोमवार एक समारोह बीच कुश्मा...
रोटरी क्लब अफ पर्वतको १७ औँ अध्यक्षमा अधिकारीको पदस्थापन
पर्वत : रोटरी क्लब अफ पर्वतको १७ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
वर्ष २०२५/०२६ का अध्यक्ष लक्ष्मी कुमारी मेधासीले वर्ष २०२६/०२७ का अध्यक्ष डासीराम अधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ कार्यकालका लागि पदस्थापन भएको...
देउपुर बालमैत्री तथा स्थानीय शासनयुक्त वडा घोषणा
पर्वत – मोदी गाउँपालिका वडा नं. २ देउपुरलाई बिहीबार एक विशेष समारोहबीच बालमैत्री तथा स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बालबालिकाको अधिकार, सहभागिता, संरक्षण तथा समग्र विकासलाई प्राथमिकतामा राख्दै वडा बालमैत्री तथा स्थानीय शासनका आवश्यक...
मासुको स्वस्थता कायम गर्न मासु जाँच ऐनबारे सचेतना
पर्वत — मासुको स्वस्थता, स्वच्छता तथा गुणस्तर कायम गर्दै उपभोक्तालाई सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले पर्वतमा मासु जाँच ऐनसम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतको आयोजनामा कुश्मामा सञ्चालनमा...