समाचार

नेपाली सेनाद्धारा संचालित स्वास्थ्य शिविरमा पाँच सय बढीलाई सेवा  

पर्वत १९ चैत : पर्वतको जलजला गाउँपालिका–४, मल्लाजमा नेपाली सेनाले संचालन गरेको एक दिने बृहत् स्वास्थ्य शिविरमा साढे पाँच सय जना बिरामीको उपचार गरिएको छ । नेपाली सेनाको श्री नयाँरणभीम गूल्म पर्वतको आयोजना तथा २३...

जलजलाको सडक बिबाद न्यायिक समितिमै सुल्झियो

पर्वत, १८ चैत : पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटमा स्थानीयबासीहरुबीच रहेको मोटरबाटो सम्बन्धी बिवाद गाउँपालिकाको न्यायिक समितिले सुल्झाएको छ । बगरफाँट विद्यालय नजिकैको ठाडो बाटो फराकिलो बनाउने क्रममा स्थानीय जग्गाधनीहरुबीच बिवाद भएको थियो । सडकलाई तीन...

कालीगण्डकीमा वेपत्ता युवाको खोजीका लागि शसस्त्र प्रहरीको गोताखोर टोली परिचालन 

पर्वत १७ चैत : पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुङ्गामा प्रहरीले जाँच गर्ने क्रममा भागेर कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएका युवाको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ । म्याग्दीको नारच्याङमा रहेको शसस्त्र...

कुश्मामा श्रीमद्भागवत महापुराण धनधान्याचल सप्ताह ज्ञान महायज्ञ शुरु

पर्वत– पर्वत सदरमुकाम कुश्मामा श्रीमद्भागवत महापुराण धनधान्याचल सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । कुश्मा नगरपालिका वडा नं. ४ चिलाउने चौतारामा रहेको मुक्तिनाथ गायत्री सेवाश्रमको आयोजनामा सप्ताहब्यापी रुपमा महायज्ञ तथा सवाकरोड दीप प्रज्ज्वलन महोत्सव शुरु...

कवि तथा गीतकार लेखनाथ शर्माको पाचौँ कृति परमात्मा दर्शन भजन संग्रह बिमोचन

पर्वत– कवि तथा गितकार लेखनाथ शर्मा पौडेलद्वारा लिखित पाँचौँ कृति परमात्मा दर्शन भजन माला कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ । चौतर्फी बिकास श्रोत मन्च पर्वतको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कृति विमोचन...

नेपाली सेनाद्धारा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण

पर्वत– नेपाली सेनाको पर्वत स्थित नयाँ रणभीम गूल्मले कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा रहेको एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । दुर्लुङमा रहेको दालपोखरी आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा...

नेपाली सेनाको आयोजनामा माझफाँटमा स्वास्थ्य शिविरको संचालन गरिने

पर्वत : नेपाली सेनाको आयोजनामा पर्वतको जलजला गाउँपालिकामा एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । नेपाली सेनाको पर्वतमा रहेको नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी चिरञ्जीवी सुवेदीका अनुसार यही चैतको १८ गते...

पत्रकार महासंघ स्थापना दिवस : प्रदेश अस्पताल पर्वतमा फलफुल वितरण

पर्वत– नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवस पर्वतमा पनि मनाईएको छ । दिवसको अवसरमा प्रदेश अस्पताल पर्वतमा उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । अस्पतालमा उपचाररत १२ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको छ...

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : पविन र निश्चलको जोडी च्याम्पियन

पर्वत –पर्वतमा आयोजित खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको खुला पुरुष डबल्सतर्फ पविन लिङथेप र निश्चल खत्रीको जोडीले उपाधि जितेको छ। मोदीकाली ब्याडमिन्टन संघ कुश्माको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वतको समन्वयमा भएको प्रतियोगिताको फाइनलमा पविन...

एमाले अध्यक्ष ओली पक्राउ

भक्तपुर, चैत १४ गते । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर...