समाचार

मोदी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता

पर्वत, १२ चैत : असारे विकासलाई निरुत्साहित गरी समयमै योजना सम्पन्न र बजेट खर्च गर्नका लागि योजना सम्झौतामा कडाई गरिएको छ । पर्वतको मोदी गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजनाहरु सम्झौता गर्न ताकेता...

आज चैते दशैं नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौंः प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज घर–घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही...

कुश्मा बसपार्क नियमित संचालन गर्न सर्वपक्षिय सहमति 

पर्वत ११ चैत : निर्माण सम्पन्न भएको डेढ वर्षपछि आंशिक रुपमा संचालन हुँदै आएको पर्वत सदरमुकाम कुश्माबजारको बान्द्रेबिडिमा रहेको बसपार्क नियमित संचालन गर्न सर्वपक्षिय सहमति भएको छ । गत कात्तिक १४ गतेदेखि आंशिक रुपमा संचालन...

पर्वतको बाच्छामा रुख काट्ने क्रममा च्यापिएर बृद्धको मृत्यु 

पर्वत १० चैत : पर्वतको बिहादी गाउँपालिका वडा नं. १ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक बृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षिय पुर्णबहादुर दर्जिको मंगलवार दिउँसो मृत्यु भएको हो । घर...

भदौ २३ र २४ को घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न युवाहरुको माग

  पर्वत– गत भदौ २३ र २४ गते भएको आन्दोलन र  तोडफोड तथा आगजनीको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न पर्वतका युवाहरुले माग गरेका छन् । पर्वत युवा सञ्जाल र शिवालय युवा विकास मञ्चले संयुक्त...

पर्वतमा बोलेरो जीप दुर्घटनामा चालकको मृत्यु  

पर्वत ९ चैत : पर्वतमा सोमबार साँझ भएको बोलेरो जीप दुर्घटनामा चालकको मृत्यु भएको छ ।   उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित कुश्मा–फलेवास सडक खण्डमा...

नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न

पर्वत – पर्वतको कुश्मामा रहेर जिल्लामा नै सबैभन्दा बढी विद्यार्थी रहेको नारायण माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बुधवार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा एक वर्षको अवधिमा विद्यालयले हासिल गरेका उपलब्धिका विवरणहरू सार्वजनिक...

पर्वतको मोदी गाउँपालिकामा डिजिटल स्मार्ट कृषि प्रणाली परियोजना शुरु 

पर्वत ७ चैत : पर्वतको मोदी गाउँपालिकाले कृषिको आधुनिकीकरण र उत्पादन वृद्धि गर्ने लक्ष्य सहित “डिजिटल स्मार्ट कृषि प्रणाली परियोजना” सुरु गरेको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याइएको यस परियोजनामा कृषक, कृषि...

कालीगण्डकी उत्खनन् रोक्न पर्वत र बागलुङका नवनिर्वाचित सांसदको चासो  

पर्वत ६ चैत : कालीगण्डकी नदीको संरक्षण र बढ्दो दोहनविरुद्ध पर्वत र बागलुङबाट नव–निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले संयुक्त रूपमा आवाज उठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सार्वजनिक गरेको संयुक्त वक्तव्यमा नदीको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक...

पर्वतका सांसद सागर भुसालको चुनावी खर्च २२ लाख ६३ हजार 

पर्वत– पर्वतबाट निर्वाचित  प्रतिनिधि सभा सदस्य सागर भुसालले निर्वाचन खर्च सार्वजनिक गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भुसालले जिल्ला निर्वाचन कार्यालय पर्वतमा बझाएको निर्वाचन खर्च विवरण अनुसार २२ लाख ६३ हजार ८ सय १५...