समाचार

पर्वतमा मतगणना जारी, राश्वपा उम्मेदवार भुसालको अग्रता कायमै  

पर्वत, २२ फागुन : पर्वतमा दिउँसो १२ बजेदेखि मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिएको मतगणनामा हालसम्म झण्डै ३० हजार मत गठना गरिएको छ । अहिलेसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार...

पर्वतमा ११ बजेदेखि मतगणना शुरु हुँदै 

पर्वत, २२ फागुन : पर्वतमा अहिले ११ बजेपछि मतगणना शुरु हुने भएको छ । मतदान सम्पन्न भएपछि राती अबेरमात्रै सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिकाहरु आईपुगेका थिए । शुक्रवार विहान बसेको सर्वदलिय बैठकले ११...

पर्वतमा आचारसंहिता उल्लंघनका उजुरी शुन्य  

पर्वत २० फागुन : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को दिन फागुन २१ आउन अब दुई दिन बाँकी छन् । गएरातीदेखि मौन अवधि समेत शुरु भएको छ । निर्वाचनका कार्यक्रम शुरु भएदेखि हालसम्म पर्वतमा निर्वाचन...

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

फागुन १९ गते – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि मङ्गलबार मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन...

पर्वतका १४ मतदान केन्द्रको नेतृत्व महिलालाई 

पर्वत १९ फागुन : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२को दिन नजिकिँदै गएको छ । मतदानको दिन नजिकिदै जाँदा पर्वतमा सम्पुर्ण तयारी पुरा भएका छन् । पर्वतमा एक सय ५१ मतदान केन्द्र मध्ये १४ वटा मतदान...

पर्वतको पैंयूमा गरिब तथा अनाथका लागि सम्सारा घर बन्दै

पर्वत १८ फागुन : गरिब, अनाथ तथा असहाय बालबालिकाको आश्रय तथा उज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यले दक्षिण पर्वतको पैंयू गाउँपालिका वडा नं. ४ हुवासमा संसाराघर निर्माण भैरहेको छ । अमेरिकामा विभिन्न पेशा व्यावसाय गर्दै आउनुभएका...

फागुपूर्णिमा अर्थात् होली पर्व आज हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं – फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको...

पर्वतमा आज र भोली मतदान अधिकृतलाई निर्वाचन सामग्री वितरण गरिँदै

पर्वत– प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत पर्वत जिल्लाका सम्पूर्ण मतदान केन्द्रका मतदान अधिकृतलाई आज र भोली निर्वाचन सामग्री वितरण गरिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, पर्वतका अनुसार फागुन २१ गते हुने प्रतिनिधि...

प्रदेश अस्पताल पर्वतलाई सौन्दर्यीकरण परियोजना हस्तान्तरण

पर्वत १७ फागुन : रोजगारी, अध्ययन तथा विभिन्न कारणले विश्वभर छरिएर रहेका पर्वतेली नागरिकहरुको संस्था अन्तर्राष्ट्रिय पर्वत समाजले प्रदेश अस्पतालको सौन्दर्यीकरण गर्नका लागि झण्डै रु. ४२ लाखको परियोजना सम्प्न्न गरेको छ । अस्पतालमा उपचारका लागि...

होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह

पर्वत, १५ फागुन : फागु पूर्णिमा (होली) पर्वका अवसरमा भीडभाड हुने कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय पर्वतले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै होलीका दिन भीडभाड हुने कुनै...