समाचार
पर्वतको फलेवास नगरपालिकाको बार्षिक प्रगति समिक्षा : वित्तिय प्रगति ८३ प्रतिशत
पर्वत २१ साउन : पर्वतको फलेवास नगरपालिकाले गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । “कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार–फलेवासीको समृद्धिको आधार“ भन्ने मुख्य संकल्पका साथ आयोजित उक्त गोष्ठीमा नगरपालिकाको...
कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
पर्वत २० साउन : पटक पटक प्रयास गर्दा पनि यातायात व्यावसायीको अटेरीका कारण बसपार्क संचालनमा समस्या परेपछि बुधवार जिल्ला प्रशसान कार्यालय पर्वतमा बसेको सर्वपक्षिय सरोकारवालाहरुको बैठकले ब्यवस्थित रुपमा संचालन गर्ने निर्णय गरेको छ । पर्वत...
हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
पर्वत : पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोहीहरू तथा तराई क्षेत्रमा भएका विभिन्न दुःखद घटनामा ज्यान गुमाएका सम्पूर्ण दिवंगतहरूको स्मृतिमा पर्वतको कुश्माबजारमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । शिवालय युवा विकास...
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम : बजारमुखि उत्पादनमा केन्द्रीत बन्दै पर्वत, बागलुङका कृषक
पर्वत १८ साउन : केही वर्षअघिसम्म परम्परागत खेती, सिँचाइको अभाव, बजारको अनिश्चितता र आधुनिक प्रविधिको कमीका कारण अपेक्षित आम्दानी लिन नसकेका बागलुङ र पर्वतका कृषक अहिले व्यावसायिक र बजारमुखि उत्पादनतर्फ आकर्षित भइरहेका छन् । राष्ट्रिय...
मुलघडेरी– पुर्णगाउँ–नेपाने पहिरोले जोखिम बढ्दै, रोकथामका लागि तत्काल काम शुरु गरिने
पर्वत, १७ साउन : उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ कुवापानीको पहाडबाट खसेको पहिरोले विभिन्न क्षेत्रमा पुर्याएको क्षति रोकथामका लागि तत्काल काम शुरु गरिने भएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको नेतृत्वमा...
‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ नारासहित दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै
काठमाडौं । सरकारले ‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा सम्बर्द्धन’ भन्ने मूल नारासाथ यस वर्ष ‘दोस्रो राष्ट्रिय कोदो दिवस २०८३’ मनाउने भएको छ । धान, मकै र गहुँपछि नेपालको चौथो मुख्य खाद्यान्न बालीका...










