पर्वतको तिलाहारमा बोरिङ्ग लिफ्ट खानेपानी आयोजना शुरु
पर्वत ७ वैशाख : पर्वतको मोदी गाँउपालिकामा पहिलोपटक बोरिङ्गमार्फत लिफ्ट खानपानी आयोजना शुरु भएको छ ।
मोदी गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला–तिलाहार बोरिङ्/लिफ्ट खानेपानी आयोजनाको काम आइतवारदेखि शुरु भएको हो ।...
पर्वतको फलेवासमा पाँच दिने निःशुल्क दत्त शिविर सुरु
पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं.५ खानिगाउँमा पाँच दिने निःशुल्क दन्त शिविर सुरु भएको छ । ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरले स्थानीय स्तरमै गुणस्तरीय दन्त सेवा प्रदान गर्न थालेपछि...
पर्वतको देउपुरकी १४ बर्सिया किशोरी पाँच दिनदेखि बेपत्ता
पर्वत : जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ बर्सिया रितिका जैसी पाँच दिनदेखि बेपत्ता भएकी छिन्।
आफ्नो मामाघर पर्वतकै जलजला गाउँपालिकाको धाईरिङबाट आफ्नो घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन्। म्याग्दी पोखरा सडक खण्डबाट मोदी गाउँपालिकाको...
पर्वतको जलजलामा पहिलोपटक उद्यम प्रर्बद्धन मेला
पर्वत, ३० चैत : पर्वत जिल्लाको जलजला गाउँपालिकामा पहिलोपटक जलजला उद्यम प्रर्वद्धन मेलाको आयोजना गरिएको छ ।
गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा दायित्व संस्था मार्फत सञ्चालित वृद्धिमुखी उद्यमशिलता तथा रोजगारी प्रर्वद्धन कार्यक्रम अन्तर्गत...
जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन- बार्षिक बजेट संशोधन
पर्वत : पर्वतको जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अघिल्लो गाउँसभावाट अनुमोदन गरिएको चालु आर्थिक वर्षको बजेट संसोधन गरेको छ ।
चालु आर्थिक वर्षका लागि रु. ५९ करोड ५४ लाख...
विदेशवाट फर्केकालाई आन्तरिक रोजगारी सिर्जना गर्न अभिप्रेरित गर्दै कुश्मा नगरपालिका
पर्वत– बैदेशिक रोजगारीवाट फर्किएका ब्यक्तिहरुलाई आन्तरिक रोजगारी सिर्जन ागर्नका लागि उद्यमशिलता प्रवद्र्धन तथा अभिमूखिकरण कार्यक्रम संचालन गरिएको छ ।
कुश्मा नगरपालिकाद्धारा आयोजित दुई दिने कार्यक्रममा लामो समय बैदेशिक रोजगार गरेर फर्किएका युवाहरुको सहभागिता रहेको छ...
कुश्मामा समुदाय विपद स्वयंसेवक तालिम शुरु
पर्वत– सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतद्धारा कुश्मा नगरपालिकासँगको समन्वय र सहकार्यमा समुदाय विपद् स्वयंसेवक तालिम कुश्मामा शुरु भएको छ ।
आजदेखि शुरु भै वैशाख १५ गते समापन हुने तालिमको कुश्मा...
पर्वतमा कुखुरा, मासु, अण्डा र दाना आयात प्रतिबन्ध
पर्वत- पर्वत जिल्लामा बर्ड फ्लु संक्रमणको जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिउँदो कुखुरा, कुखुराको मासु, अण्डा तथा कुखुराको दाना आयातमा रोक लगाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले अर्को सूचना जारी...
सशस्त्र प्रहरी बल २५ नम्बर गण चण्डिका पर्वतको २४ औँ स्थापना दिवस सम्पन्न
पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतको २४ औँ स्थापना दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।
दिवसको अवससरमा आन्तरिक रुपमा विभिन्न खेलकुद प्रतियोगिता, सांगितिक कार्यक्रम...
पर्वतमा एसईईका उत्तरपुस्तिका परिक्षण शुरु
पर्वत १९ चैत : पर्वतमा आजवाट संचालित एसईई परिक्षाको उत्तरपुस्तिका परिक्षण शुरु भएको छ ।
सदरमुकाम कुश्मामा रहेको शिक्षा विकास तथा समन्वय ईकाई पर्वतको कार्यालयमा उत्तरपुस्तिका परिक्षण शुरु भएको हो । जिल्लाका ९ वटै परिक्षण...