पर्वतका विभिन्न स्थनवाट १९ थान अबैध भरुवा बन्दुक बरामद
पर्वत, २० असार : पर्वतका विभिन्न स्थानबाट लुकाईछिपाई राखिएका १९ थान अबैध भरुवा बन्दुक बरामद गरिएको छ ।
गत बिहीवार र शुक्रवार गरी यति धेरै अबै हतियार बरामद गरिएको हो । जिल्लाको मोदी गाउँपालिका वडा...
पर्यटकीय गन्तब्य बनाउन पर्वतको पर्यटन गुरुयोजना निर्माण गरिँदै
पर्वत २० असार : जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तब्यको रुपमा विकास गर्नका लागि पर्वतको पर्यटन गुरुयोजना निर्माण गरिने भएको छ ।
जिल्ला समन्वय समिति पर्वतको आयोजनामा...
पर्वतमा १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गर्ने पुरुष पक्राउ
पर्वत – पर्वतमा १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५३ वर्षीय एक पुरुष पक्राउ परेका छन्।
जिल्लाको जलजला गाउँपालिका ६ ठोट्नेरी निवासी ५३ वर्षीय गोरबहादुर विकलाई स्थानीय १२ वर्षीया बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको...
पर्वतको चित्रेमा आठ नाल अबैध भरुवा बन्दुक फेला
पर्वत, १७ असार : पर्वतको मोदी गाउँपालिका वडा नं. ८ चित्रेको महकेमा अबैध हतियार फेला परेका छन् ।
अबैध हातहतियार लुकाईछिपाई राखेको स्थानीयवासीमार्फत जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक बिजय यादबको नेतृत्वमा...
पर्वतमा रुखबाट लडेर लेसपारका प्रद्यानाध्यापक पुनको मृत्यु
पर्वत, १७ असार : पर्वतको मोदी गाउँपालिका वडा नं. ४ क्याङस्थित लेसपार माविका प्रद्यानाध्यापक रिकबहादुर पुनको रुखबाट लडेर मृत्यु भएको छ ।
स्थानीय खुईजरी गाउँमा बस्दै आउनुभएका ५४ वर्षिय पुन मंगलवार दिउँसो घर भन्दा माथि...
पर्वत १६ असार : पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारा नजिकै कालीगण्डकी नदीको बीच भागमा बेवारिसे शव भेटिएको छ ।
नदिले बगाएर ल्याएको अवस्थामा भेटिएको शव सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर...
सागसब्जि र खसीबोका निर्यातवाट महाशिलामा भित्रियो आठ करोड
पर्वत – पर्वतको विकट र सवैभन्दा सानो गाउँपालिकाको रुपमा रहेको महाशिला गाउँपालिकाले सागसब्जि र खसीबोका विक्रि गरेर रु.आठ करोड रुपैया भन्दा बढि भित्र्याउन सफल भएको छ ।
कृषि तथा पशु पशुजन्य उत्पादन वृद्धि गरी नागरिकको...
आज राष्ट्रिय धान दिवस, रोपाईँसँगै दहि, च्यूरा खाएर मनाईदै
काठमाडौँ – आज राष्ट्रिय धान दिवस । सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषण गरी हरेक वर्ष मनाइँदै आएको छ । यसै दिन रोपाइँ महोत्सव पनि मनाइन्छ ।
यस वर्ष ‘जलवायुमैत्री प्रविधि,...
पर्वत- : पर्वतको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा विच्छ्याउन वा आधुनिक घरहरुमा (मार्बल) स्लेटको रुपमा प्रयोग गरिने स्लेट (ढुंगा) खानी संचालन गर्ने भएको छ ।
मोदी गाउँपालिका अन्तर्गत वडा नं. १ भुकताङ्ले, वडा नं. ३...
मोदी गाउँपालिकाको कार्यालय सार्वजनिक बिदाको दिन पनि खुला रहने
पर्वत- पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँ कार्यपालिकाको कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत भई कार्यान्वयनमा रहेका बजेट तथा कार्यक्रमहरूको भुक्तानीलाई मध्यनजर...