समाचार
वृद्धिमुखी उद्यमशीलता : सर्वोत्कृष्ट बनिन् जमुना, अन्य नौ जना उद्यमी पुरस्कृत
पर्वत – पर्वतको जलजला गाउँपालिका वडा नं. ४ मोहनचोकमा रहेको टपरी एग्रोका प्रबन्ध सञ्चालक जमुना आचार्यले जलजला गाउँपालिकाको सर्वोकृष्ण उद्यमीको उपाधी सहित पुरस्कृत हुनुभएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका...
विश्व लागु पदार्थ ओसारपसार विरुद्धको दिवस : पर्वतमा विविध गतिविधि सहित सम्पन्न
पर्वत– लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा पर्वत जिल्लामा साताव्यापी विभिन्न सचेतनामूलक गतिविधिहरूका साथ सम्पन्न भएको छ । असार ६ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन शुक्रवार प्रभातफेरी...
पर्वतमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने, तयारी तीब्र
पर्वत १२ असार : गण्डकी प्रदेशका ११ जिल्लाका उत्कृष्ट ब्याडमिन्टन खेलाडीहरू सहभागी हुने गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता पर्वतमा आयोजना हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद...
मनसुनजन्य विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको सक्रियता
पर्वत, असार ११ – मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक विपद्का घटनाहरूको प्रभावकारी व्यवस्थापन तथा पूर्वतयारीलाई थप सुदृढ बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले गण्डकी प्रदेशभरका समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न...
कार्यकालको अन्तिम बजेट समयमै सार्वजनिक गरे पर्वतका सातै स्थानीय तहले
पर्वत – पर्वत जिल्लाका सातवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आ–आफ्नो बजेट सार्वजनिक गरेका छन्। कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा रोजगारीलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय तहहरूले बजेट ल्याएका...
जलजलाकाे नीति तथा कार्यक्रम : शिक्षा, कृषि, पर्यटन र विपद् व्यवस्थापनमा जाेड
पर्वत १० असार — पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, युवा स्वरोजगार र विपद् व्यवस्थापनलाई केन्द्रमा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाकाे बुधबार सम्पन्न २१...










