पर्वतको मोदी गाउँपालिकाको आगामी बजेट रु. ७५ करोड १९ लाख
पर्वत, ९ असार : पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष वि.सं. २०८३/०८४ का लागि रु.७५ करोड १९ लाख रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलवार आयोजित गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष बिमल लामिछानेले...
ग्लोबल पर्वत समाजका अध्यक्ष आचार्यले असहाय र अनाथसँग मनाए ५० औँ जन्मदिन
पर्वत– लन्डन निवासी समाजसेवी तथा गलोबल पर्वत समाजका दधि आचार्यले आफ्नो ५० औं जन्मदिनका अवसरमा नेपालका असहाय अनाथलाई भोजन गराउनुभएको छ ।
ग्लोवल पर्वत समाजका अध्यक्ष समेत रहेका आचार्यले असहाय वृद्धवृद्धा र बालबालिकाको क्षेत्रमा काम...
कुश्मा नगरपालिकाको आगामी बजेट ९० करोड, पुर्वाधार र सुशासनमा जोड
पर्वत, ७ असार : पर्वतको कुश्मा नगरपालिकाको १३ औँ नगर अधिवेशन आइतवार सम्पन्न भएको छ । अधिवेशनले आगामी आर्थिक वर्ष वि.सं. २०८३/०८४ का लागि झण्डै ९० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
नगरसभामा...
पर्वतका नदीनालावाट ढुंगा, बालुवा उत्खनन् गर्न भदौ मसान्तसम्मलाई रोक
पर्वत- पर्वत जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइएको छ ।
नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले असार १ गतेदेखि लागु हुनेगरी भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको गरेको हो...
फलेवासका युवा अभियन्ता पौडेल रास्वपामा प्रवेश
पर्वत– वैदेशिक रोजगारबाट फर्केपछि सामाजिक सेवा र विभिन्न बेथिति, विकृतिका बिरुद्ध आबाज ठाउँदै आएका पर्वत युवा सञ्जालका सचिव मदन पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
फलेवास नगरपालिका–६ निवासी पौडेल राष्ट्रिय स्वतन्त्र...
पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सवारी कारबाहीबाट करिब ६३ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका...
खानीगाउँको आफ्नै वडा कार्यालय निर्माण गर्न शुरु
पर्वत- पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा वडा कार्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु भएको छ । बुधबार आयोजित कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले भवनको शिलान्यास गर्नुभएको हो ।
हालसम्म खानीगाउँ स्थित जलस्रोत तथा सिंचाई विकास...
दुध उत्पादन गर्ने कृषकलाई बिहादीको अनुदान
ब्यावसायिक रुपमा पशुपालन गरी दुध उत्पादन गर्दै आएका कृषकहरुलाई पर्वतको विहादी गाउँपालिकाले अनुदान दिने भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत दूध ढुवानी गर्नका लागि अनुदान दिन थालेको हो...
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा पर्वत, बागलुङ र म्याग्दीका इकाईहरूको निरीक्षण
पर्वत २ असार : सशस्त्र प्रहरी बल, नेपालका संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले पर्वत, बागलुङ र म्याग्दी जिल्लास्थित सशस्त्र प्रहरी इकाईहरूको निरीक्षण भ्रमण गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ...
पैयूँ गाउँपालिका द्धारा बजेट तथा योजना तर्जुमाका लागि सुझाव संकलन
पर्वत, असार २ — पैयूँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम, बजेट तथा वार्षिक योजना तर्जुमा प्रक्रियालाई थप सहभागितामूलक र प्रभावकारी बनाउन सरोकारवालासँग सुझाव संकलन गरेको छ।
मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित सुझाव...