समाचार

मोदी गाउँपालिकामा प्रि–बजेट छलफल :दिर्घकालीन योजनामा बजेट बिनीयोजन गर्न जोड 

पर्वत–आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाको तयारीस्वरूप मोदी गाउँपालिकाले विभिन्न सरोकारवालाबीच सोमवार प्रि–बजेट छलफल कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय राजनीतिक दल, बिद्यालय व्यवस्थान समिति, प्रअ, विभिन्न संघ संस्था, समुह तथा...

जन्मजात पुर्ण अपाङ्गता बनेकी माझफाँटकी सुनिताले घरमै पाईन नागरिकता 

पर्वत ३१ जेठ : जन्मेदेखिनै पुर्ण अपाङ्गताको जीवन विताउँदै आएकी पर्वतको जलजला गाउँपालिका वडा नं. ४ फड्केढुंगाकी २४ वर्षिया सुनिता बिकले घरमै नागरिकता पाएकी छिन् । चौबिसै घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मामा...

मोदी गाउँपालिकाभित्र नदीजन्य सामग्री उत्खननमा रोक

पर्वत- पर्वतको मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका नदी तथा खोलाबाट नदीजन्य निर्माण सामग्री उत्खनन नगर्न सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै चालु आर्थिक वर्षका लागि भएको ठेक्का सम्झौता अनुसार निर्धारित...

कालीगण्डकी नदीमा विपद् व्यवस्थापन र उद्धार सम्बन्धि नमुना अभ्यास प्रदर्शन

पर्वत, २९ जेठ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगा स्थित कालीगण्डकी नदीमा मनसुनजन्य विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि नमुना अभ्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको समन्वय, पश्चिम पृतना हेडक्वाटरको योजना, संयोजन र...

कुश्मा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

पर्वत, २८ जेठ : पर्वतको कुश्मा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । कुश्मा नगरपालिकाको आयोजनामा बिहीवार भएको एक कार्यक्रममा कुश्मा नगरपालिकालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरिएको हो ।...

पर्वतमा गहना लुटपाट गर्न महिलाको हत्या, तीन सातापछि अभियुक्त पक्राऊ

पर्वत, २७ जेठ ।  पर्वतको फलेवास नगरपालिका वडा नं. ५ निवासी ५२ बर्षिया महिला सन्तु नेपाली भन्ने सोमकुमारी नेपालीको हत्या अभियोगका अभियुक्त तीन सातापछि पक्राउ परेका छन् । फलेवास नगरपालिका वडा नं. ५ कै २८...

बजेटको तयारीमा जुटे पर्वतका पालिका, नागरिकसँग मागे योजना र सुझाव

पर्वत-: आगामी असार १० गते भित्र स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुप यतिवेला पर्वतका सातवटै स्थानीय तह योजना संकलन र छलफलमा जुटेका छन् । टोल टोल र...

पर्वतका स्थानीय तहले संघीय सरकारबाट पाउने बजेट घट्यो

पर्वत २६ जेठ : संघीय सरकारले आगामी आर्थिक वर्ष वि.सं. २०८३/८४ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत पर्वत जिल्लाका सातवटै स्थानीय तहलाई उपलब्ध गराउने बजेट सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार पर्वत जिल्लाले चालु आर्थिक...

कुश्मा बहुमुखी क्याम्पसको प्रथम वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न

पर्वत- कुश्मास्थित कुश्मा बहुमुखी क्याम्पसको प्रथम वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा आयोजित कार्यक्रममा गुप्तेश्वर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष अर्जुन जोशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको...

‘गाउँ फर्क प्याराप्यारी कार्यक्रम’–महाशिलामा १५ परिवार गाउँ फर्किएर 

पर्वत-  बढ्दो बसाईसराई रोक्नका लागि पर्वतको महाशिला गाउँपालिकाले नयाँ जुक्ति अपनाएको छ । बसाईसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्धेश्यले बसाई सरेर गाउँ आउनेलाई आर्षित गर्न ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम संचालन गरेको छ ।...