समाचार

महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

पर्वत — महाशिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। खोप उमेर समूहका सबै बालबालिकाले निर्धारित सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि बिहीबार आयोजित एक कार्यक्रमबीच गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप...

पर्वतका सार्वजनिक स्थलमा सुर्तिजन्य बस्तुको विक्रि र उपभोग छ्याप्छ्याप्ती 

पर्वत– सामान्यतया सार्वजनिक स्थल, सरकारी कार्यालय, अस्पताल र शैक्षिक संस्थाका न्युनतम एक सय मिटर पेरिफेरीमा सुर्तिजन्य बस्तुको विक्रिवितरण र उपभोग गर्न नपाईने प्रावधान रहेको छ । सुर्तिजन्य बस्तु नियमन ऐनमा निश्चित ठाउँमा मात्र सुर्ति, खैनी,...

पर्वतको मोदीमा विपद जोखिम न्यूनिकरण सम्बन्धि नमुना अभ्यास 

पर्वत, १३ जेठ । पर्वतको मोदी गाउँपालिकाको देउपुरमा बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्वन्धि संयुक्त नमुना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति पर्वतको आयोजनामा मनसुनजन्य बाढी, पहिरोपाट भिर पहरामा अड्किएका घाईते...

कर्मचारीको तलबबारे गहन गृहकार्य

काठमाडौँ, जेठ १२ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कर्मचारीको तलब वृद्वि गर्ने गरी आन्तरिक गृहकार्य थालेको छ । गत तीन वर्षदेखि कर्मचारीको तलब वृद्धि नभएको र महँगी वृद्धि हुँदै गएकाले...

कुश्माबजारवाट २२ लिटर अखाद्य घ्यु जफत गरी नष्ट

पर्वत– कुश्माबजारमा मानविय स्वास्थलाई प्रतिकुल असर पार्ने अखाद्य घ्यु फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय कास्कीले सोमवार गरेको अनुगमनका क्रममा अखाद्य घ्यु भेटिएको हो । कुश्मा नगर पालिकाको सहकार्यमा बजार अनुगमन...

‘पर्वतको विकास, सुशासन र समुन्नतिका लागि म निरन्तर लागेको छु’- सांसद भुसाल

पर्वत- प्रतिनिधि सभा सदस्य सागर भुसालले पर्वतको विकास, सुशासन र समुन्नतिको लागि आफू निरन्तर लागेको वताएका छन् । उनले पर्वतको कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त परियोजना, फलामखानीको फलाम उत्खनन र प्रशोधन, मोदीको ढुङ्गाखानी, हम्पालको जडिबुटी र...

अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न जेसीबी र टिप्पर नियन्त्रणमा

पर्वत १० जेठ — पर्वत प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न दुई वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार फलेवास नगरपालिका–११ श्रीकाङ स्थित कालीगण्डकी नदीमा मापदण्ड विपरीत नदीजन्य...

पुर्णेश्वर भुतपुर्व बिद्यार्थी समाजको आठौ अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर माध्यमिक विद्यालयमा रहेको पुर्णेश्वर भुतपुर्व विद्यार्थी समाजको आठौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्तोष पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ...

पर्वतको कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी 

पर्वत-  समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाईमा रहेको पर्वत जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालाञ्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ । पर्वत जिल्लाको सवैभन्दा उचाईमा रहेको स्थान भएकाले...

रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैन : महामन्त्री बुर्लाकोटी 

पर्वत ८ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई निराश हुन नदिने बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री बुर्लाकोटीले नागरिकले चाहेजस्तो शिक्षा,...